News Griha :: न्यूजगृह
सगरमाथा आरोहणको ७१ वर्ष: कीर्तिमान बनाउने र तोड्ने लहर
सगरमाथा आरोहणको ७१ वर्ष: कीर्तिमान बनाउने र तोड्ने लहर सगरमाथा आरोहणको ७१ वर्ष पूरा भएको छ। ‘माउन्ट एभरेष्ट’ अर्थात् सगरमाथा नेपालको गौरवका साथै विश्वको आकर्षक गन्तव्य पनि हो। ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो विश्वकै सर्वोच्च शिखर सगरमाथाका सम्बन्धमा हजारौं शब्दमा वर्णन गरेर किताब लेखिएका छन् भने, कयौँ गीत र कविता सिर्जना भएका छन्। विश्वका कुना...
बेलायती वैज्ञानिकको दाबी— कोरोना जस्तै अर्को महामारी आउँछ
बेलायती वैज्ञानिकको दाबी— कोरोना जस्तै अर्को महामारी आउँछ बेलायती सरकारका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले अर्को महामारीको चेतावनी दिएका छन्। उनले केही समयपछि अर्को महामारी आउने निश्चित रहेको बताए। भ्यालेन्सले आगामी सरकारलाई यसतर्फ ध्यान दिन सुझाव दिएका छन्।
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन सलमान खानको नयाँ फिल्म सिकन्दरमा बाहुबली फेम अभिनेता कटप्पा अर्थात सत्यराज भिलेन बन्ने भएका छन्।साउथका चर्चित अभिनेता सत्यराजको सलमानको फिल्म ‘सिकंदर’ मा इन्ट्री भएको हो। यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने छन्। सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए।
वीरगञ्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार
वीरगञ्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार वीरगञ्जमा एक जना बालिकामाथि छुरा प्रहार गरिएको छ।वीरगञ्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहाँ मैनपुर गाउँपालिका-१ की १५ वर्षीया प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो।
दुई करोड ठगीमा तरुण दल लमजुङका अध्यक्षविरुद्ध पक्राउ पुर्जी
दुई करोड ठगीमा तरुण दल लमजुङका अध्यक्षविरुद्ध पक्राउ पुर्जी प्रहरीले नेपाल तरुण दल लमजुङका अध्यक्ष ललितकुमार गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।गुरुङले काठमाडौंस्थित एउटा आईटी कम्पनीलाई आफ्नो जग्गा बिक्री गर्छु भनी दुई करोड रुपैयाँ बैना लिइ उक्त जग्गा अर्कैलाई बिक्री गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ पुर्जी जारी गरेको हो। 
कोशी सरकार गठनबारे केदार कार्कीले दायर गरेको रिटमा पेसी आज
कोशी सरकार गठनबारे केदार कार्कीले दायर गरेको रिटमा पेसी आज कोशी प्रदेश सरकार गठनकाविरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आज छ।केदार कार्कीलाई स्वत पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए। केदार कार्की पनि सोही उपधारा अनुसार गत असोज २७ मा नियुक्त भएका थिए।
सन्दीप नेपालमै, क्यान पदाधिकारी श्रीमतिसहित अमेरिका उडे
सन्दीप नेपालमै, क्यान पदाधिकारी श्रीमतिसहित अमेरिका उडे उनीहरु मंगलबार अमेरिका प्रस्थान गरेका हुन्। अध्यक्ष चन्द त आईसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन्। विश्वकप खेल्ने टिमका लागि आईसीसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ। जसले गर्दा उनीहरु बिजनेस क्लासमा यात्रा गर्छन् भने अमेरिका बसाइको खर्च पनि आईसीसी नै व्यहोर्ने गर्छ।
एमाले राष्ट्रिय महिला भेला आजदेखि
एमाले राष्ट्रिय महिला भेला आजदेखि नेकपा एमालेले आजदेखि ‘राष्ट्रिय महिला भेला’ को आयोजना गर्दै छ। सो पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको तयारी पूरा भएको जानकारी दिएका छन्।
तराईमा दुई दिन उच्च तापक्रम, सावधानी अपनाउन सुझाव
तराईमा दुई दिन उच्च तापक्रम, सावधानी अपनाउन सुझाव सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दामाथि मापन गरिएको छ। तातो हावाको लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने र बान्ता आउने आदि हुनसक्ने भन्दै बच्न महाशाखाले सुझाव दिएको छ। 
आज ७१औँ सगरमाथा दिवस 
आज ७१औँ सगरमाथा दिवस  नेपाल सरकारले  सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रूपमै यो दिवस मनाउन निर्णय गरेको थियो। यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव भन्ने नाराका साथ दिवस मनाउन लागेको छ। सन् १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका...
गण्डकीमा आज सुरेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुने
गण्डकीमा आज सुरेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुने सर्वोच्च अदालतको आदेशअनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदैछन्। न्यायाधीश कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले सोमबार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो। 
आजको मौसम पूर्वानुमान: 'रेमल' चक्रवातको आंशिक प्रभाव
आजको मौसम पूर्वानुमान: 'रेमल' चक्रवातको आंशिक प्रभाव  नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा 'रेमल' चक्रवातको आंशिक प्रभाव रहेको छ।हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
Weather Update