मादक पदार्थ सेवन तथा ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई आजबाट सडकमा ड्युटी बुधबार, जेठ १६, २०८१

गण्डकी प्रदेशः सर्वोच्चको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुग्यो बुधबार, जेठ १६, २०८१ गण्डकी प्रदेशको मुख्यमन्त्रीका रुपमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेको शपथग्रहणको तयारी गरिएको छ। सर्वोच्च अदालतले यसअघिका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सर्वोच्चको पत्र केहीबेरअघि प्राप्त भएको र शपथग्रहणको तयारी गरिएको गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले न्यूजगृहलाई जानकारी दिए।...
-1716970562.jpg)
धनियाँ बिक्री गरेर वार्षिक ८ लाख आम्दानी बुधबार, जेठ १६, २०८१ खेतका गराभरी हरियो धनियाँ छ। धनियाँ उखेलेर साना साना मुठा पार्दै गरेको अवस्थामा भेटिए घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी। उनले दुई कठ्ठा जमिनमा धनियाँखेती गरेका छन् । धनियाँको माग बाह्रैमहिना हुने भएकाले बाह्रैमहिना खेती गर्ने गरेको उनले बताए।
-1715234552.jpg)
कैलालीमा चालु आवको १० महिनामा ६ सय ६१ उद्योग दर्ता बुधबार, जेठ १६, २०८१ कैलालीमा चालु आर्थिक वर्षको १० महिनामा ६ सय ६१ घरेलु तथा साना उद्योग नयाँ दर्ता भएका छन्। एक सय ३० उत्पादनमूलक, दुई सय ९६ कृषि र दुई सय ३५ सेवामूलक गरी छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता भएका कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले बताए।
-1716966225.jpg)
हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री दाहालको आह्वान बुधबार, जेठ १६, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन्। उनले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याए।

गृहमन्त्री लामिछानेविरुद्ध परेको रिटको सुनुवाइ स्थगित बुधबार, जेठ १६, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै परेको रिटको सुनुवाइ स्थगित भएको छ। बुधबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा १०औँ नम्बरमा पेसी तोकिएको थियो। तर उक्त रिटको सुनुवाइ स्थगित गरिएको सर्वोच्च प्रशासनले जनाएको छ।
-1716964147.jpg)
नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना बुधबार, जेठ १६, २०८१ माथिल्लो मुस्ताङको लो मान्थाङमा च्याङ्ग्रा पस्मिना रिसर्च एन्ड एग्रो टुरिजम फार्मको स्थापना गरिएको छ। व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले नेपालको पहिलो एकीकृत च्याङ्ग्रा फार्मका रूपमा स्थापना भएको यस फार्ममा एक हजारभन्दा बढी च्याङ्ग्रापालन गर्न मिल्ने क्षमता रहेको छ।

गृहमन्त्री लामिछानेविरुद्ध परेको रिटको पेसी न्यायाधीश पोखरेलको इजलासमा बुधबार, जेठ १६, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै परेको रिटको पेसी तोकिएको छ। बुधबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा १०औँ नम्बरमा पेसी तोकिएको हो। पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले पदबाट हटाउनुपर्ने निवेदकको माग छ।
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? बुधबार, जेठ १६, २०८१ बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

टी–२० विश्वकपः यस्ता छन् ६ नयाँ रोचक पक्ष बुधबार, जेठ १६, २०८१ आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता वेस्टइन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुँदैछ। जुन १ तारिखदेखि २९ तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालसहित २० देशले भाग लिँदैछन् । नेपाल समूह ‘डी’मा परेको छ। नेपालले समूह चरणमा रहेका नेदरल्याण्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ।
-1713955690.jpg)
कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा बुधबार, जेठ १६, २०८१ कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। उक्त रिटको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा पेसी तोकिएको छ। कार्कीले दायर गरेको रिटबारे दोस्रो नम्बरमा पेसी तोकिएको हो। केदार कार्कीलाई स्वत पदमुक्त गर्दै प्रदेश प्रमुख परशुराम खापुङले हिक्मतकुमार...

बजेटमा समेटिए भरतपुरका ठूला आयोजना बुधबार, जेठ १६, २०८१ देशकै विकासको नमूना पालिका बनाउन लागिएको चितवनको भरतपुर महानगरपालिकाका ठूला आयोजना आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समेटिएका छन्। भौतिक पूर्वाधारको हिसाबले भरतपुर महानगरपालिका अग्रस्थानमा छ।

अत्यधिक गर्मीले नियमित विद्यालय आउन छाडे विद्यार्थी बुधबार, जेठ १६, २०८१ कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ। दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ। कैलालीको तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो।


-1716969982.jpg)






