News Griha :: न्यूजगृह
गृहका २५ जना सहसचिवको सरुवा, फेरिए १६ जिल्लाका सीडीओ [सूचीसहित]
गृहका २५ जना सहसचिवको सरुवा, फेरिए १६ जिल्लाका सीडीओ [सूचीसहित] विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको २५ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो।
सफा हिमाल अभियानअन्तर्गत ११ हजार केजी फोहोर सङ्कलन, थप २ वटा शव पनि भेटिए
सफा हिमाल अभियानअन्तर्गत ११ हजार केजी फोहोर सङ्कलन, थप २ वटा शव पनि भेटिए सेनाका अनुसार सगरमाथा हिमालको बाल्कोनी इलाका (८४३० मि) र ल्होत्से क्याम्प ४ इलाका (७९०० मि)मा २ वटा शव भेटिएको छ ।भेटिएका दुवै शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा पठाइएको छ ।
भीमफेदीमा कार दुर्घटना, बालिकासहित २ जनाको मृत्यु, तीन घाइते
भीमफेदीमा कार दुर्घटना, बालिकासहित २ जनाको मृत्यु, तीन घाइते भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौँडा जाँदै गरेको बा ६ च  ९३७९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।  
अत्यधिक गर्मी बढेपछि जनकपुरमा पाँच दिन विद्यालय बन्द
अत्यधिक गर्मी बढेपछि जनकपुरमा पाँच दिन विद्यालय बन्द जनकपुरधाम उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै जेठ १७ गते बिहीबारदेखि २१ सोमबारसम्मका लागि ५ दिन वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले बताए।
देउवाले बोलाएको विपक्षी दलहरूको बैठकमा माधव नेपाल पनि सहभागी
देउवाले बोलाएको विपक्षी दलहरूको बैठकमा माधव नेपाल पनि सहभागी देउवाले समसामयिक राजनीतिका साथै मधेस प्रदेशको सरकारबारे छलफल गर्न बैठक बोलाएका थिए। देउवा निवासमा बसेको बैठकमा माधव नेपालका साथै एकीकृत समाजवादीका नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी सहभागी थिए।
कान्तिपुर पब्लिकेशन्समा कार्यरत सुरक्षा गार्डले गरे आत्महत्या
कान्तिपुर पब्लिकेशन्समा कार्यरत सुरक्षा गार्डले गरे आत्महत्या कान्तिपुर पब्लिकेशन्स कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका छन्।मोरङ बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयमा कार्यरत उनी सुरक्षा गार्ड बस्ने कोठामै मृत फेला परेका हुन्।
साँगामा सात सवारीसाधन एकैपटक परे दुर्घटनामा, दुई जना घाइते
साँगामा सात सवारीसाधन एकैपटक परे दुर्घटनामा, दुई जना घाइते काभ्रेको साँगानजिकै सात वटा सवारीसाधनहरू ठोक्किँदा दुई जना घाइते भएका छन्।  बुधबार अपराह्न पौने ४ बजे बनेपा नगरपालिका-१३ स्थित सडकखण्डमा साँगाको पुतली रिसोर्ट अगाडि सात वटा सवारीसाधन दुर्घटनामा परेका हुन्।  
ओली भन्छन्– एमालेलाई चुनावमा महिलाहरुले जोगाए 
ओली भन्छन्– एमालेलाई चुनावमा महिलाहरुले जोगाए  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमाले भेटिदैन भन्नेहरु अहिले बेपत्ता रहेको भन्दै व्यंग्य गरेका छन्। काठमाडौंमा बुधबार एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उनले देवासुर संग्राममा देवीहरु मैदानमा उत्रिएजस्तै एमालेका तर्फबाट महिलाहरु मैदानमा उत्रिएर पार्टीलाई जोगाएको बताए।  
गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेसहित २ मन्त्रीले लिए शपथ 
गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेसहित २ मन्त्रीले लिए शपथ  गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। केहीबेरअघि मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष शपथग्रहण गरेका हुन्। त्यस्तै पाण्डेसँगै नवनियुक्त दुई मन्त्रीहरुले समेत शपथग्रहण गरेका छन्। आजै नियुक्त भएका प्रदेशका अर्थमन्त्री टकराज गुरुङ र सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पनि शपथ लिएका हुन्।
विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ
विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ।
गण्डकीमा मुख्यमन्त्री पाण्डेसहित २ मन्त्रीले पनि आजै शपथ लिने 
गण्डकीमा मुख्यमन्त्री पाण्डेसहित २ मन्त्रीले पनि आजै शपथ लिने  गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केहीबेरमा शपथ लिँदैछन्। आजै मुख्यमन्त्री नियुक्त भएका पाण्डेसँगै कांग्रेसबाट २ मन्त्रीले समेत शपथ लिन लागेका हुन्। पाण्डेको सचिवालयका एक सदस्यले न्यूजगृहलाई दिएको जानकारी अनुसार पार्टी संसदीय दलका उपनेता विन्दुकुमार थापा र प्रदेश सभा सदस्य  डा.टेकराज गुरुङ मन्त्री बन्न लागेका हुन्। 
असार १ गतेबाट पशुपतिका चारवटै ढोका बिहान ४ बजे नै खोलिने  
असार १ गतेबाट पशुपतिका चारवटै ढोका बिहान ४ बजे नै खोलिने   आरध्यदेव पशुपतिनाथका चारवटै ढोका आउँदो असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन्। 
Weather Update