News Griha :: न्यूजगृह
गृहका २५ जना सहसचिवको सरुवा, फेरिए १६ जिल्लाका सीडीओ [सूचीसहित]

काठमाडौं— गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ।

विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको २५ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो।

गृहमन्त्री रवि लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ।

हेर्नुहोस् सूची  

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १९:५९
Weather Update