क्रिकेट मैदान निरीक्षणमा मन्त्री श्रेष्ठ, सन्दीपलाई दिए यस्तो आश्वासन बिहीबार, जेठ १७, २०८१
-1716622164.jpg)
भानुभक्त जन्मस्थलको निर्माणमा स्वामित्व ग्रहणको समस्याले अन्योलता बिहीबार, जेठ १७, २०८१ नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नाममा गठित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको स्वामित्वमा समस्या देखिँदा अन्योल भएको छ।

गृहमन्त्री लामिछानेविरुद्ध परेको रिटमा पेसी तोकिए पनि भएन सुनुवाइ बिहीबार, जेठ १७, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै परेको रिटको सुनुवाइ दोस्रो दिन पनि स्थगित भएको छ। बिहीबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासको तेस्रो नम्बरमा उक्त रिटको पेसी तोकिएको थियो। तर उक्त रिटको सुनुवाइ निवेदकका तर्फबाट स्थगित गराइएको सर्वोच्च प्रशासनले जनाएको छ।

महालेखाको प्रतिवेदनः तीन तहका सरकारको बेरुजु साढे ९५ अर्ब बिहीबार, जेठ १७, २०८१ तीन तहका सरकार र संगठित संस्थाहरुले गरेको आर्थिक कारोबारको लेखापरीक्षण हुँदा ९५ अर्ब ६० करोड रुपैयाँ बेरुजु देखिएको देखिएको छ। महालेखा परीक्षकले संघीय तथा प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थासमेतको लेखापरीक्षण गर्दा यति बेरुजु देखिएको उल्लेख गरेको छ।
-1717055105.jpg)
प्रधानमन्त्रीको प्रतिबद्धताः रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउछौँ बिहीबार, जेठ १७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञान, पुँजी, सिप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन्।
-1717054499.jpg)
संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित, यस्तो छ व्यवस्था बिहीबार, जेठ १७, २०८१ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त विधेयकलाई सर्वसम्मतले पारित गरेको हो।

अत्यधिक गर्मी बढेपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द बिहीबार, जेठ १७, २०८१ अत्यधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिका नगर क्षेत्रका विद्यालय पाँच दिन बन्द हुने भएका छन्। केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन्।

प्रहरीको उमेरहद पुनरावलोकनका लागि कार्यदल गठन बिहीबार, जेठ १७, २०८१ नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहद पुनरावलोकनका लागि कार्यदल गठन भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखाका प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेका हुन्। ७ सदस्यीय कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक/एक जना डीआईजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुनका उपसचिव, मन्त्रालयले तोकेको...
-1717051757.jpg)
सेवाग्राहीलाई सास्ती, सामान्य कामका लागि पनि हप्ता दिन लाग्ने बिहीबार, जेठ १७, २०८१ इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ।कार्यालयमा एक उप–सचिव, दुई शाखा अधिकृत, पाँच सुब्बा, खरदार र कम्युटर अपरेटरलगायतको दरबन्दी कायम रहेको भएपनि सो अनुसार नहुँदा समस्या भएको हो। नागरिकता तथा नगरिकताको प्रतिलिपी लिनका लागि पनि पाँचदेखि सात दिनसम्म लाग्ने गरेको सेवाग्राहीको गुनासो रहेको...
माधव नेपाल विपक्षी दलको बैठकमा गएकोबारे के भन्छन् प्रचण्ड? बिहीबार, जेठ १७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समीकरण भन्दा बाहिर नजाने दाबी गरेका छन्। बुधबार पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाले आह्वान गरेको विपक्षी दलको बैठकमा सहभागि भएका थिए। मधेस प्रदेश सरकार गठनको विषयमा देउवा निवास बूढानिलकण्ठमा नेपाल समेत पुग्नुलाई अर्थपूर्ण...
-1717049297.jpg)
फलामको कच्चा पदार्थमा कर हेरफेरः सरकारको अस्थिर नीति, व्यवसायीको दोहोरो चरित्र बिहीबार, जेठ १७, २०८१ निर्माण क्षेत्रमा अत्यावश्यक फलामे छड, डण्डी, रेलिङ, जस्तापाताजस्ता सामग्री उत्पादन गर्ने दुईथरी उद्योग छन्। एकथरी उद्योगले स्पन्ज आयात तथा स्क्य्राप (पत्रु फलाम) संकलन गरेर आफै बिलेट बनाउँछन् र त्यसलाई थप प्रशोधन गरी फलामे छड/डण्डी उत्पादन गर्छन्। अर्को थरी, उद्योगले सोझै बिलेट आयात गर्छन् र त्यसबाट फलामे छड तथा डण्डी तयार...

अत्यधिक गर्मीका कारण रौतहटका चार पालिकामा रहेका विद्यालय बन्द बिहीबार, जेठ १७, २०८१ अत्यधिक गर्मी बढ्दै गएपछि रौतहटका चारवटा पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा बन्द भएका छन्। गर्मीका कारण विद्यालयको कक्षा कोठामा बसेर पठनपाठनमा समस्या आएको भन्दै गौर, कटहरिया, ईशनाथ र गरुडा नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

एकै दिन २३ सयले बढ्यो सुनको मूल्य बिहीबार, जेठ १७, २०८१ पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा आज सुनको तोलामा नै २ हजार ३ सयले वृद्धि भएको छ।









