एसिड पीडित सांसद कंसाकारले ११ वर्षसम्म पनि पाइनन् क्षतिपूर्ति बिहीबार, जेठ १७, २०८१

बस दुर्घटनामा युवतीको मृत्यु, पाँच जना घाइते बिहीबार, जेठ १७, २०८१ काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बा४ख ३२० नम्बरको बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। साथै बसमा सवार अन्य पाँचजना घाइते भएका छन्।

अमेरिकाले सन्दीपलाई भिसा दिन फेरि गर्यो अस्वीकार बिहीबार, जेठ १७, २०८१ क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि अस्वीकार गरेको छ। काठमाडौंस्थित अमेरिकी राजदूतावासले बिहीबार उनलाई अन्तर्वार्ताका लागि बोलाएको भए पनि भिसा दिन नमानेको हो।

धनगढीको तापक्रम हालसम्मकै उच्च, अझै बढ्न सक्ने बिहीबार, जेठ १७, २०८१ सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको तापक्रमले नयाँ रेकर्ड बनाएको छ। बिहीबार दिउँसो धनगढीको तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको हो। मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको हो।
-1717067252.jpg)
सुन चोर्न वृद्धाको हत्या, संलग्न ५ जना सार्वजनिक बिहीबार, जेठ १७, २०८१ बिर्तामोड–४ की विष्णुमाया विष्टको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
![मधेस प्रदेशका ४ जिल्लाका ४७२ सहकारी फरार, सम्पर्कमा आउन ३५ दिने सूचना [नामसहित]](https://newsgriha.com/uploads/posts/Sahakari_-1712026754.jpg)
मधेस प्रदेशका ४ जिल्लाका ४७२ सहकारी फरार, सम्पर्कमा आउन ३५ दिने सूचना [नामसहित] बिहीबार, जेठ १७, २०८१ मधेस प्रदेशका ४ जिल्लाका ४ सय ७२ सहकारी फरार रहेको पाइएको छ। मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४ सय ७२ सहकारी फरार रहेको र सम्पर्कमा आउन ३५ दिने सूचना जारी गरेको छ। त्यसो त यसअघि मधेसका ८ जिल्लामध्ये महोत्तरी, धनुषा, सिराहा र सप्तरीका गरी ३१० सहकारीलाई सम्पर्कमा...
-1717065798.jpg)
उखुको जुस बेचेर मासिक एक लाखसम्म आम्दानी बिहीबार, जेठ १७, २०८१ धनगढी उपमहानगरपालिका– ३ की पुजा शर्माले धनगढीको सहिद गेट नजिकै उखु जुसको व्यवसाय गर्दै आएकी छिन्। उनले जुस बिक्री गरेर जीविकोपार्जन गरिरहेकी हुन्।

शेयर बजारमा परेन बजेटको सकारात्मक प्रभाव, निरन्तर ओरालो बिहीबार, जेठ १७, २०८१ अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेयता ओरालो लागेको शेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक १९.८९ अंकले घट्दै २०६९.५३ बिन्दुमा रह्यो।
-1717063599.jpg)
रोवर्टपछि विद्यार्थीले बनाए ड्रोन बिहीबार, जेठ १७, २०८१ जिल्लाको एक विद्यालयका ६ जना विद्यार्थीले ड्रोन बनाएका छन्। सदरमुकाम कुश्माबजार स्थित नमूना आवासीय माविका ६ जना विद्यार्थीले ड्रोन बनाएर आकाशमा उडाउन सफल भएका हुन्।
कैलालीमा २८ वर्ष यताकै उच्च तापक्रम, विद्यालय बन्द बिहीबार, जेठ १७, २०८१ तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि कैलालीमा विद्यालय बन्द गरिएका छन्। कैलालीमा गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन्।

सन्नी देओलमाथि धोकाधडी र पैसा असुलेको आरोप बिहीबार, जेठ १७, २०८१ फिल्म ‘गदर-२’बाट कमब्याक गरेपछि अभिनेता सन्नी देओलको हातमा फिल्मको लाइन नै छ। उनी एक–एक गर्दै फिल्मको सुटिङ पूरा गरिरहेका छन्। यही बीचमा निर्माता सौरभ गुप्ताले सन्नीविरुद्ध धोकाधडी, झुठो बोलेको र जबरजस्ती पैसा असुलेको आरोप लगाएका छन्।

दैनिक ४ सय मेगावाट विद्युत् भारत निर्यात सुरु बिहीबार, जेठ १७, २०८१ खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत् गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको छ।नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ राति) देखि भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो।

कोरोनाको नयाँ भेरियन्ट देखिएपछि थप १६ लाख मात्रा खोप ल्याइँदै बिहीबार, जेठ १७, २०८१ सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोनाविरुद्धको खोप ल्याउने ६ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप ल्याउन लागिएको हो।









