
सङ्क्रमणकालीन न्यायका बाँकी काम चाँडै सम्पन्न हुन्छः प्रधानमन्त्री प्रचण्ड मंगलबार, जेठ १५, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पर्याउन सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा आज काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य सकिसकेको उल्लेख गर्दै शान्ति...

सीके राउत नेतृत्वको जनमत पार्टीले ‘नौलो गणतन्त्र’ घोषणा गर्दै मंगलबार, जेठ १५, २०८१ डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आज नौलो गणतन्त्रको घोषणा गर्दैछ।
-1716872026.jpg)
कुन गरुडको छायाँमा परेका छन् प्रधानमन्त्री? मंगलबार, जेठ १५, २०८१ आज दिउँसो १ बजे आगामी आर्थिक वर्षको बजेट घोषणा हुँदैछ। सरकारले दिएको पूर्व सूचना अनुसार निर्धारित समयमै वार्षिक आयव्ययको विवरण संसद्मा प्रस्तुत हुनेछ। गणतन्त्र स्थापना भएयता १५ जेठमा नयाँ बजेट संसद्मा प्रस्तुत गर्ने चलन चलिरहेको छ।यता बजेट घोषणा गर्ने तयारी भैरहेको भएपनि संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने...

गणतन्त्रमा मात्र जनप्रतिनिधिले गलत गर्दा चुनावबाट फेर्न सकिन्छः ओली मंगलबार, जेठ १५, २०८१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदान गरेर निर्वाचित गरेको जनप्रतिनिधिले गल्ती गरेमा नेपालले अंगिकार गरेको व्यवस्थामा मात्रै चुनावबाट जनप्रतिनिधि फेर्न सकिने बताएका छन्।
-1716870204.jpg)
कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण मंगलबार, जेठ १५, २०८१ म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण भएको छ। रुपाताल संरक्षण परियोजनामार्फत बेनी नगरपालिका–७ मा रहेको म्याग्दी जेसिजको भवनबाट वडा नं ८ स्थित म्याग्दी उद्योग वाणिज्य सङ्घको भवन पछाडिसम्म कालीगण्डकी नदी किनारमा नयाँ प्रविधिको पक्की पर्खाल निर्माण भएको हो। सो योजना निर्माणका लागि ९...
-1714111619.jpg)
उत्तर कोरियाले दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्ने मंगलबार, जेठ १५, २०८१ उत्तर कोरियाले छिट्टै जासुसी भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको छ। उत्तर कोरिया आफैले यो जानकारी जापानलाई दिएको छ। यसको पुष्टि गर्दै जापान कोस्ट गार्डले उत्तर कोरियाले मे २८ देखि जुन ४ सम्ममा भूउपग्रह प्रक्षेपण गर्ने जनाएको छ। तर, उत्तर कोरियाले यो प्रक्षेपणको मिति भने दिएको छैन।

साउदी लिगमा रोनाल्डोको कीर्तिमान मंगलबार, जेठ १५, २०८१ क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ कीर्तिमान बनाएका छन्।गएराति सम्पन्न लिगको अन्तिम खेलमा अल इत्तिहाद विरुद्ध अल नासरको ४-२ को जितमा रोनाल्डोले २ गोल गरेका थिए।

यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमकी युवतीको मृत्यु मंगलबार, जेठ १५, २०८१ यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमकी युवतीको मृत्यु भएको छ। आठबिसकोट नगरपालिका- ४ गोतामकोट विष्टगाउँकी २२ वर्षीया जमुना विष्टको सोमबार डोल्पाको काईके गाउँपालिकामा मृत्यु भएको हो।

अनन्त अम्बानी र राधिकाको दोस्रो प्रि-वेडिङ क्रुजमा, ८०० पाहुना सहभागी हुँदै मंगलबार, जेठ १५, २०८१ मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह जुलाईमा हुँदै छ। यसअघि दोस्रो प्रि-वेडिङ समारोह मे २८ देखि मे ३० सम्म हुनेछ। उनीहरुको दोस्रो प्रि-वेडिङ समारोह इटाली र फ्रान्स बीचको समुद्रमा क्रुजमा हुने भएको हो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर मंगलबार, जेठ १५, २०८१ राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ। सोमबार खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको थियो।

प्रिमियर लिगमा फर्किए यी तीन क्लब मंगलबार, जेठ १५, २०८१ गएराति सम्पन्न प्लेअफको फाइनलमा साउथहम्पटनले लिड्स युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै प्रिमियर लिगमा फर्किएको हो। साउथहम्पटन अघिल्लो सिजनमा पुछारमा रहँदै रेलिगेसनमा परेको थियो।

सहकारी प्रकरण छानबिनमा आज संसदीय समिति बन्ने, गृहमन्त्रीको नाम उल्लेख नहुने मंगलबार, जेठ १५, २०८१ सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तापक्ष र विपक्षका दलहरूबीच सोमबार राति सहमति जुटेको छ । तर कार्यादेश भने तयार भइसकेको छैन।मंगलबार बिहान ११ बजे कार्यदलको बैठक बसेर कार्यादेश बारे अन्तिम टुंगो लगाउने तयारी छ।









