News Griha :: न्यूजगृह
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र  बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ। सोमबार खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको थियो। 

युरो एकको खरिद दर १४४ रुपैयाँ १३ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ। सोमबार खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५५ पैसाले कारोबार भएको थियो। 

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २८ पैसा र बिक्री दर १७० रुपैयाँ ०५ पैसा रहेको छ। सोमबार खरिद दर १६९ रुपैयाँ ०४ पैसा र बिक्री दर १६९ रुपैयाँ ८० पैसा रहेको थियो। 

आज कतारी रियाल आइतबारको तुलनामा स्थिर छ। रियाल एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.72133.32

EUR (European Euro)

1144.13144.79

GBP (UK Pound Sterling)

1169.28170.05

CHF (Swiss Franc)

1145.22145.87

AUD (Australian Dollar)

188.2188.60

CAD (Canadian Dollar)

197.1997.63

SGD (Singapore Dollar)

198.3898.83

JPY (Japanese Yen)

108.468.50

CNY (Chinese Yuan)

118.3218.40

SAR (Saudi Arabian Riyal)

135.3935.55

QAR (Qatari Riyal)

136.4136.58

THB (Thai Baht)

13.623.64

AED (UAE Dirham)

136.1336.30

MYR (Malaysian Ringgit)

128.2628.38

KRW (South Korean Won)

1009.759.79

SEK (Swedish Kroner)

112.4912.54

DKK (Danish Kroner)

119.3219.41

HKD (Hong Kong Dollar)

117.0017.07

KWD (Kuwaity Dinar)

1432.48434.44

BHD (Bahrain Dinar)

1352.07353.66

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०८:४८
Weather Update