जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला आइतबार, जेठ १३, २०८१
-1716723239.jpg)
एक किलो भन्दा बढी कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ आइतबार, जेठ १३, २०८१ अवैध लागुऔषध कोकिनसहित विदेशी महिला ठमेलबाट पक्राउ परेकी छिन्। शुक्रबार दिउँसो लागुऔषध ब्यूरोबाट खटिएको टोलीले १ किलो १०१ ग्राम कोकिनसहित कंगोकी ३९ वर्षीया अपुला एकुत्सु मबोंगोलाई पक्राउ गरेको हो।
-1716722014.jpg)
सरकार प्रेसको ‘कन्टेन्ट’माथि नियन्त्रण गर्न खोज्दैछः गगन थापा आइतबार, जेठ १३, २०८१ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेसको ‘कन्टेन्ट’माथि सरकारले ‘कन्ट्रोल’ गर्ने प्रयास गरेको आरोप लगाएका छन्।

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना आइतबार, जेठ १३, २०८१ मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सार्वजनिक संस्थानको स्थिती: २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य आइतबार, जेठ १३, २०८१ हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा, १५ घाटामा र तीनवटाको कारोबार शून्य देखिएको छ। सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुसार आर्थिक वर्ष २०७९–८० सम्ममा अस्तित्वमा रहेकामध्ये त्यस्तो अवस्था देखिएको हो।

भेरीगंगाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, जेठ १३, २०८१ सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पौडेलसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब बढी आइतबार, जेठ १३, २०८१ साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यद्यपि कारोबार रकम भने उल्लेख्य घटेको छैन। आइतबार नेप्से परिसूचक २२.१४ अंकले घट्दै २१०९.३४ मा छ।

संसद्को गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीको पहलकदमी, प्रधानमन्त्रीलाई ज्ञापनपत्र आइतबार, जेठ १३, २०८१ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद्को गतिरोध अन्त्यका लागि ध्यानाकर्षण गराएको छ। पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर संसद्मा देखिएको गतिरोध हटाउने विषयमा ध्यानाकर्षणपत्र बुझाएको हो।
-1716717943.jpg)
सडकमै तगारो! आइतबार, जेठ १३, २०८१ एउटा यस्तो गाउँ जहाँ तगारो पन्छाएर सवारीसाधन चलाउनुपर्छ। खोलेको तगारो नलगाएमा जरिवाना तिर्नुपर्छ। गाउँ छिर्दा र बाहिरिँदा सडकमा तेस्याइएका दुई वटा फलामे तगारा पार गर्नुपर्छ। यो कास्कीको चिप्ली गाउँको अवस्था हो।
-1716716992.jpg)
सहकारी ठगीविरुद्ध कांग्रेसको विरोध सभाः प्रदर्शनीमार्ग पुगे शीर्ष नेताहरु आइतबार, जेठ १३, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध विरोध सभा गरेको छ। आज काठमाडौंको प्रदर्शनीमार्गमा कांग्रेसले विरोध सभा गरेको हो। विरोध सभामा सहभागिता जनाउनका लागि कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्री पाण्डे, प्रमुख सचेतक रमेश लेखक, कांग्रेस नेता शेखर कोइराला, कृष्ण सिटौला लगायतका नेताहरु प्रदर्शनीमार्ग पुगेका हुन्।

बाँदर धपाउन गाउँपालिकाले नियुक्त गर्यो ३५ हेरालु कर्मचारी आइतबार, जेठ १३, २०८१ पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन ३५ जना हेरालु कर्मचारी नियुक्त गरेको छ। अन्नबाली जोगाउन बाँदर समस्या समाधानका लागि विभिन्न उपाय अवलम्बन गरे पनि समाधान समाधान नभएपछि पालिकाका सातवटै वडामा पाँच–पाँच जनाका दरले हेरालु कर्मचारी नियुक्त गरिएका छन्।

‘लण्डन टु पेरिस’ ट्रेलर : त्रिकोणात्मक प्रेमको द्वन्द्व आइतबार, जेठ १३, २०८१ निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ।आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक तीन मिनेट लामो ट्रेलरमा फिल्मका ‘डेब्यू’ नायक निश्चल खड्काको नायिका साम्राज्ञी आरएल शाह र ‘डेब्यू’ नायिका गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेमको द्वन्द्व देखाइएको छ।

स्वर्णिमको चर्को स्वरले बिग्रियो संसद्को माहोल आइतबार, जेठ १३, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले संसद्मा चर्को स्वर गर्दा माहोल थप बिथोलिन पुग्यो। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर अवरोध गरिरहेको थियो। सो क्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका लागि वाग्ले रोस्टम पुगे। उनले नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राख्नुभन्दा कांग्रेसले गरिरहेको...


-1716724200.jpg)






