बुद्ध जयन्तीका अवसरमा बौद्धमा जे देखियो [तस्बिरसहित]
आज २५६८औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
सो अवसरमा आज काठमाडौंको बौद्धमा बौद्धमार्गीहरुले बिहानै शान्ति र्याली निकालेका छन्।
महामानव गौतम बुद्धका विभिन्न उपदेशहरु लेखिएको प्लेकार्ड सहित बौद्धमा रहेको स्तुपामा र्याली निकालेर उनीहरुले परिक्रमा गरेका छन्।



-1716442847.jpg)
-1716442848.jpg)
-1716442847.jpg)
-1716442846.jpg)
-1716442846.jpg)


-1716442845.jpg)

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१ ११:२८



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






