News Griha :: न्यूजगृह
युरो र पाउन्डको मूल्य बढ्यो [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ। हिजो खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको थियो।

त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ८३ पैसा रहेको छ। हिजो खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको थियो। 

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २९ पैसा र बिक्री दर १७० रुपैयाँ ०६ पैसा रहेको छ। बिहीबार खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसाका दरले कारोबार भएको थियो। 

आज कतारी रियाल एकको खरिद दर खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.96133.56

EUR (European Euro)

1144.18144.83

GBP (UK Pound Sterling)

1169.29170.06

CHF (Swiss Franc)

1145.53146.18

AUD (Australian Dollar)

188.2788.67

CAD (Canadian Dollar)

197.2697.70

SGD (Singapore Dollar)

198.5498.98

JPY (Japanese Yen)

108.498.52

CNY (Chinese Yuan)

118.3618.45

SAR (Saudi Arabian Riyal)

135.4535.61

QAR (Qatari Riyal)

136.4836.64

THB (Thai Baht)

13.643.66

AED (UAE Dirham)

136.2036.36

MYR (Malaysian Ringgit)

128.2628.39

KRW (South Korean Won)

1009.769.80

SEK (Swedish Kroner)

112.4412.49

DKK (Danish Kroner)

119.3219.41

HKD (Hong Kong Dollar)

117.0317.11

KWD (Kuwaity Dinar)

1433.18435.13

BHD (Bahrain Dinar)

1352.67354.27

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०८:०१
Weather Update