News Griha :: न्यूजगृह
पहिरोमा परि ताप्लेजुङमा एकै परिवारका चार जनाको मृत्यु
पहिरोमा परि ताप्लेजुङमा एकै परिवारका चार जनाको मृत्यु ताप्लेजुङमा पहिरोले फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बूको घर बगाएको छ। घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ।
वेस्ट इन्डिज पुग्यो नेपाली टोली
वेस्ट इन्डिज पुग्यो नेपाली टोली बिहीबार दिउँसो नै वेस्ट इन्डिज पुग्ने तयारीमा रहेको नेपाली टोली खराब मौसमका कारण फ्लोरिडामा नै रोकिएको थियो। लगातार वर्षाका कारण उडान रद्द भएपछि नेपाली टोली बिहीबार राति मात्र वेस्ट इन्डिज पुगेको हो। 
प्रतिनिधि सभा बैठक आज पनि, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभा बैठक आज पनि, यस्ता छन् कार्यसूची यस्तै वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षक माथि छलफल हुनेछ।  
तीन प्रदेशमा आज पनि वर्षाको सम्भावना
तीन प्रदेशमा आज पनि वर्षाको सम्भावना कोशी, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ।दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।
नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको बङ्गलादेश सुपर–८ नजिक
नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको बङ्गलादेश सुपर–८ नजिक टी२० विश्वकपमा बङ्गलादेशले नेदरल्याण्ड्सलाई २५ रनले हराउँदै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ। बङ्गलादेशले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो ।
मनसुनको प्रभाव पूर्वमै, मध्य र पश्चिम तराईका जिल्लामा असार २ गतेसम्म तातो हावा चल्ने
मनसुनको प्रभाव पूर्वमै, मध्य र पश्चिम तराईका जिल्लामा असार २ गतेसम्म तातो हावा चल्ने मध्य र पश्चिमी तराईका भूभागमा आगामी असार २ गतेसम्मै अत्यधिक गर्मी कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
ओमनले दिएको झिनो लक्ष्य इङ्ग्ल्याण्डले ३.१ ओभर मै पुरा गर्‍यो, सुपर–८ मा पुग्ने सम्भावना जीवितै
ओमनले दिएको झिनो लक्ष्य इङ्ग्ल्याण्डले ३.१ ओभर मै पुरा गर्‍यो, सुपर–८ मा पुग्ने सम्भावना जीवितै ओमनमाथि शानदार जित हासिल गर्दै साबिक विजेता इङ्ग्ल्याण्डले सुपर ८ मा पुग्ने सम्भावना कायम राखेको छ। शुक्रबार बिहान भएको खेलमा इङ्ग्ल्याण्डले ओमनलाई ८ विकेटले पराजित गर्‍यो। ४८ रनको झिनो लक्ष्य इङ्ग्ल्याण्डले ३.१ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो। कप्तान जोस बट्लरले नटआउट ८ बलमा २४ रन बनाए। उनले यस क्रममा...
के गर्मीमा रक्तदान गर्दा स्वास्थ्यमा असर गर्छ?, यसो भन्छन् चिकित्सक
के गर्मीमा रक्तदान गर्दा स्वास्थ्यमा असर गर्छ?, यसो भन्छन् चिकित्सक भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेलका अनुसार गर्मी बढेसँगै अस्पतालमा बिरामीको संख्या वृद्धि भएकै बेला रगतको अभाव देखिएको हो।
नेपाल प्रहरीका ७ एसपीको सरुवा 
नेपाल प्रहरीका ७ एसपीको सरुवा  प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा काजीबहादुर आचार्य आएका छन्। उनी जिप्रका पश्चिम नवलपरासीमा थिए। त्यहाँ मानव बेचविखन अनुसन्धान ब्युरो मानव बेचविखन अनुसन्धान शाखामा रहेका एसपी ज्ञानेन्द्रप्रसाद फुयाललाई पठाएको छ।
क्यान अध्यक्षको 'चतुर' बदमासीः आईसीसीको कोटामा आफू गए, क्यानको खर्चमा भाडाको डाक्टर राखे 
क्यान अध्यक्षको 'चतुर' बदमासीः आईसीसीको कोटामा आफू गए, क्यानको खर्चमा भाडाको डाक्टर राखे  आर्थिक पारदर्शिता नभएको भन्दै विवादले घेरिएको नेपाल क्रिकेट संघ (क्यान) मा अध्यक्ष चतुरबहादुर चन्दको अर्को बदमासी बाहिरिएको छ।
अजीत डोभाल तेस्रो पटक भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त
अजीत डोभाल तेस्रो पटक भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भारतमा अजीत डोभाललाई फेरि एकपटक राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको छ। डोभाललाई लगातार तेस्रो पटक यो जिम्मेवारी दिइएको हो।प्रधानमन्त्रीमा नरेन्द्र मोदीको शपथ ग्रहणपछि डोभालको जिम्मेवारी कसले पाउला भन्ने चासो थियो। तर, मोदीले डोभालमाथि नै विश्वास व्यक्त गरेका छन्। सन् २०१४ मा सत्तामा आएपछि प्रधानमन्त्री मोदीले डोभाललाई पहिलो पटक राष्ट्रिय सुरक्षा...
यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ। यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ।
Weather Update