News Griha :: न्यूजगृह
अमेरिकी डलर बाहेक सबैजसो विदेशी मुद्रा महँगिए [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि युरो १ को खरिदर १४३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा  थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ३७ पैसा र बिक्रीदर १७१ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ९२ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६१ पैसा थियो। 

आजको लागि कुवेत दिनार १ को खरिददर ४३५ रुपैयाँ २३ पैसा र बिक्रीदर ४३७ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ०१ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४३ पैसा थियो। 

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.38133.98

EUR (European Euro)

1143.94144.59

GBP (UK Pound Sterling)

1170.37171.14

CHF (Swiss Franc)

1148.80149.46

AUD (Australian Dollar)

188.6489.04

CAD (Canadian Dollar)

197.0297.46

SGD (Singapore Dollar)

198.8499.28

JPY (Japanese Yen)

108.488.52

CNY (Chinese Yuan)

118.3918.47

SAR (Saudi Arabian Riyal)

135.5635.72

QAR (Qatari Riyal)

136.5836.74

THB (Thai Baht)

13.643.65

AED (UAE Dirham)

136.3136.48

MYR (Malaysian Ringgit)

128.3328.46

KRW (South Korean Won)

1009.709.75

SEK (Swedish Kroner)

112.8212.88

DKK (Danish Kroner)

119.3019.38

HKD (Hong Kong Dollar)

117.0817.15

KWD (Kuwaity Dinar)

1435.23437.19

BHD (Bahrain Dinar)

1353.88355.47

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०७:४७
Weather Update