News Griha :: न्यूजगृह
रातो मच्छिन्द्रनाथको रथयात्रा साउन १७ गतेबाट 
रातो मच्छिन्द्रनाथको रथयात्रा साउन १७ गतेबाट  वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ। हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ। 
चितवन दुर्घटना अपडेटः घाइतेमध्ये ४ जना डिस्चार्ज, ३ को अवस्था अझै गम्भीर  
चितवन दुर्घटना अपडेटः घाइतेमध्ये ४ जना डिस्चार्ज, ३ को अवस्था अझै गम्भीर   चितवनको फिस्लिङ बजारमा कार र यात्रुबाहक बस ठोक्किँदा भएको दुर्घटनामा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जना डिस्चार्ज भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले न्यूजगृहलाई दिएको जानकारी अनुसार अहिले १३ जना घाइते, ५ जनाको अवस्था मध्यम रहेको छ। शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौं आइरहेको भे१ख...
सिक्टा सिँचाइ आयोजनाको हालसम्म कति भयो काम? 
सिक्टा सिँचाइ आयोजनाको हालसम्म कति भयो काम?  जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ।
टी–२० विश्वकपः समूह ‘सी’ बाट वेस्टइन्डिज र अफगानिस्तान सुपर–८ मा
टी–२० विश्वकपः समूह ‘सी’ बाट वेस्टइन्डिज र अफगानिस्तान सुपर–८ मा आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘सी’ बाट सुपर–८ मा पुग्ने दुवै टिमको टुंगो लागेको छ। वेस्टइन्डिज यसअघि नै तीन खेल जित्दै सुपर–८ मा पुगि सक्दा शुक्रबार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ७ विकेटको जित निकाल्दै अफगानिस्तानले पनि सुपर–८ मा स्थान पक्का गर्न सफल भयो। योसँगै न्युजिल्याण्ड, युगान्डा र पीएनजी प्रतियोगिताबाट...
म्याग्दीमा कृषि विकासका लागि गण्डकी सरकारको प्राथमिकता
म्याग्दीमा कृषि विकासका लागि गण्डकी सरकारको प्राथमिकता जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६ करोड लागतमा उत्पादन, संरक्षण र बजारीकरणका कार्यक्रम सञ्चालन गरेको छ।
सलमानको सिकन्दरमा हलिउडको जस्तो एक्सन
सलमानको सिकन्दरमा हलिउडको जस्तो एक्सन सलमान खान आफ्ना फ्यानका लागि सिकन्दर ल्याउन लागेका छन्। यो फिल्म अर्को वर्ष रिलिज हुने भए पनि यसको निकै चर्चा भइरहेको छ।गजनी जस्ता ब्लकबस्टर फिल्म बनाएका एआर मुरुगादासले यो फिल्म निर्देशन गर्दैछन्। यो फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन्।
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजनाः आज प्रधानमन्त्रीले हेटौँडा ‘सबस्टेशन’को उद्घाटन गर्दै
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजनाः आज प्रधानमन्त्रीले हेटौँडा ‘सबस्टेशन’को उद्घाटन गर्दै मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अविच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ। 
कारसँग ठोक्किँएर यात्रु बस त्रिशूलीमा खस्यो 
कारसँग ठोक्किँएर यात्रु बस त्रिशूलीमा खस्यो  गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको धादिङको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौं प्रशासनको आग्रह
राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौं प्रशासनको आग्रह बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले अशक्त तथा ज्येष्ठ नागरिक लगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले अनलाइन फारममै मिति र समय बाट पालो आउने व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार कार्यलयमा आउन अनुरोध गरेको छ।
काठमाडौं उपत्यकामा आज राति हल्का वर्षा हुने 
काठमाडौं उपत्यकामा आज राति हल्का वर्षा हुने  काठमाडौं उपत्यकामा आज दिउँसो आंशिक बदली हुने छ भने राति हल्का वर्षा हुनेछ। आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए।
दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जान्छौँ: कप्तान रोहित
दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जान्छौँ: कप्तान रोहित नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जनाए बताएका छन् ।दक्षिण अफ्रिकाविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले सुपर आठमा छनौट हुन दक्षिण अफ्रिका र बंगलादेश दुवैलाई जित्नुपर्ने अवस्था रहेको बताउँदै दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित रहेको बताएका छन् । 
श्रीलंका टी२० विश्वकपबाट बाहिरियो
श्रीलंका टी२० विश्वकपबाट बाहिरियो जारी टी२० विश्वकपबाट श्रीलंका बाहिरिएको छ। गएराती सम्पन्न समूह डी अन्तर्गतको खेलमा बङ्गलादेशले नेदरल्याण्ड्सलाई पराजित गरेसँगै श्रीलंका सुपर आठको दौडबाट बाहिरिएको हो।
Weather Update