रक्षामन्त्री उप्रेतीको एक सय दिनः के–के गरे काम? शुक्रबार, जेठ ३२, २०८१

असार ३ गते सार्वजनिक बिदा शुक्रबार, जेठ ३२, २०८१ गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्बीहरूको पर्व वक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो।

गण्डकीमा राजनीतिक संकट, फणीन्द्र देवकोटा भए पदमुक्त शुक्रबार, जेठ ३२, २०८१ गण्डकी प्रदेशमा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटा पदमुत्तm भएका छन्। दलीय ह्वीप उल्लंघन गरेका देवकोटालाई माओवादी केन्द्रले कारबाहीका लागि सिफारिस गरेको थियो। सोही आधारमा आज बसेको प्रदेश सभा बैठकमा प्रदेशका सभामुख कृष्णप्रसाद धितालले माओवादीले उनलाई प्राप्त सिफारिसका आधारमा कारबाही गरिएको जानकारी गाएका हुन्। त्यससँगै...
-1718362671.jpg)
‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भयोः प्रधानमन्त्री शुक्रबार, जेठ ३२, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताएका छन्।

गण्डकीमा ‘फ्लोर क्रस’ गरेका देवकोटालाई माओवादीले गर्यो कारबाही शुक्रबार, जेठ ३२, २०८१ गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटालाई माओवादी केन्द्रले कारबाही प्रक्रिया अघि बढाएको छ। नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटा गत निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका हुन्।

ठेकेदार कम्पनीले ठेक्का रद्द गरेपछि पुन निर्माण अलपत्र शुक्रबार, जेठ ३२, २०८१ रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ र ४ लाई जोड्ने भेरी नदीमाथिको पुल निर्माण अलपत्रमा परेको छ। निर्माण कम्पनीले काम छाडेपछि कम्पनीसँग ठेक्का सम्झौता रद्द गरिएको छ।

ऋतिकसँगको प्रेमले सबा आजाद बेरोजगार बनेपछि... शुक्रबार, जेठ ३२, २०८१ बलिउड अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजाद बलिउडमा रुचाइएका जोडी हुन्। उनीहरु पछिल्लो समयमा सम्बन्धमा छन्। उनीहरुले एकअर्काप्रति प्रेम दर्शाउन कुनै कसर बाँकी राखेका छैनन्।

ताप्लेजुङ पहिरो अपडेटः मृतकको शव सुरक्षित स्थानमा, घाइते बाबु छोरीको उद्धार शुक्रबार, जेठ ३२, २०८१ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गएराति गएको पहिरोमा परी मृत्यु हुनेलाई सुरक्षित स्थानमा ल्याइएको छ। नेपाल प्रहरी र स्थानीयले पहिरोले पुरिएर मृत्यु भएकाहरुको शव सुरक्षित स्थानमा ल्याइएको हो।
![एकीकृत समाजवादीले भन्योः एमालेसँगको विद्रोहको औचित्य पुष्टि गर्ने बेला आयो [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/madhav_kumar_nepal-1715604807.jpg)
एकीकृत समाजवादीले भन्योः एमालेसँगको विद्रोहको औचित्य पुष्टि गर्ने बेला आयो [पूर्णपाठ] शुक्रबार, जेठ ३२, २०८१ महाधिवेशनको संघारमा रहेका नेकपा एकीकृत समाजवादीले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी निर्माणको औचित्यलाई पुष्टि गर्ने बेला आएको जनाएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन अघि अन्तरपार्टी निर्देशन जारी गर्दै तेत्तिस महिनाअघि एमालेबाट छुुट्टिएर कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन गरेको प्रयत्नको औचित्य पुष्टि गर्नुपर्ने बेला आएको बताए।

अवैध व्यापार रोक्न भ्याट बिजकमा ‘एचएस कोड’ अनिवार्य शुक्रबार, जेठ ३२, २०८१ सरकारले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गर्दा ‘हार्मोनाइज्ड कोड’ (एचएस कोड) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। अभिवृद्धि कर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा एचएस कोड अनिवार्य गरिएको हो। एचएस कोड भनेको सामानको पहिचान (आइडेन्टिटी) नम्बर हो।
-1718355574.jpg)
जी–७ शिखर सम्मेलनः युक्रेनलाई रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने सहमति शुक्रबार, जेठ ३२, २०८१ जी–७ शिखर सम्मेलनले युक्रेनलाई जफत भएको रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने सहमति गरेको छ। इटालीमा जारी जी–७ राष्ट्रहरुको शिखर सम्मेलनमा युद्धग्रस्त देश युक्रेनका लागि उक्त सहमति गरिएको हो। सहमति अनुसार उक्त रकम युक्रेनले रुसविरुद्धको युद्धमा खर्च गर्न सक्नेछ।

खडेरीले बारीमै सुक्न थाल्यो कोदो, किसान चिन्तित शुक्रबार, जेठ ३२, २०८१ केही दिनयताको अत्यधिक गर्मी र खडेरीका कारण पर्वतका कृषकले रोपेको कोदो बारीमै सुक्न थालेको छ। जिल्लाका अधिकांश भागमा जेठ दोस्रो सातादेखि कोदो रोपाइँ सुरु भएको थियो।
-1715336280.jpg)
पर्यटनमन्त्रीको दाबी– यो वर्ष १६ लाख पर्यटक नेपाल भित्राउँछौँ शुक्रबार, जेठ ३२, २०८१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ‘टुरिजम एक्स्पो’ ले नेपालको पर्यटन प्रवद्र्धनमा कोशे ढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरेका छन्।









