News Griha :: न्यूजगृह
मध्यरातमा बझाङ केन्द्रबिन्दु भएर भूकम्पका दुई धक्का
मध्यरातमा बझाङ केन्द्रबिन्दु भएर भूकम्पका दुई धक्का बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११:२५ मा ३.७ र ११:३० मा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमय दर 
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमय दर  यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४० पैसामा झरेको छ। शुक्रबार युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसामा कारोबार भएको थियो।
क्रिकेट मोह 
क्रिकेट मोह 
एकै ओभरमा नेपालले गुमायो दोस्रो विकेट
एकै ओभरमा नेपालले गुमायो दोस्रो विकेट आईसीसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई एकै ओभरमा लगातार दोस्रो  झड्का लागेको छ।
७१ जिल्लामा फैलियो डेङ्गु, काठमाडौं उपत्यकामा १५९ जनामा सङ्क्रमण
७१ जिल्लामा फैलियो डेङ्गु, काठमाडौं उपत्यकामा १५९ जनामा सङ्क्रमण डेङ्गु सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन्।  लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ। 
युरोकपः आयोजक जर्मनीको सानदार सुरुआत
युरोकपः आयोजक जर्मनीको सानदार सुरुआत पहिलो हाफको ४४औं मिनेटमा राएन पोर्टेओसले रातो कार्ड पाएपछि स्कटल्याण्ड दश खेलाडीमा समेटिएको थियो । जर्मनीका इल्के गुन्डागोनजलाई राएनले पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले राएनलाई रातो कार्ड देखाउँदै जर्मनीलाई पेनाल्टी दिएका थिए। त्यसमा काई हाभार्ट्जले गोल गर्दै जर्मनीलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए।
पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला
पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
अमेरिका विश्वकपको सुपर–८ मा, पाकिस्तान बाहिरियो
अमेरिका विश्वकपको सुपर–८ मा, पाकिस्तान बाहिरियो अमेरिका आईसीसी टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। आफ्नो पहिलो सहभागितामा नै आयोजक अमेरिका समूह ए बाट भारत सँगै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो।
दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, पायो ११६ रनको विजयी लक्ष्य
दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, पायो ११६ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाका रेज हेनड्रिक्कसले सर्वाधिक ४३ रन बनाए। नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।
राप्रपाको चार विभागमा जिम्मेवारी हेरफेर
राप्रपाको चार विभागमा जिम्मेवारी हेरफेर अध्यक्ष लिङदेनले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी आफैसँग राखेका छन् भने संयोजित संगठन समन्वय विभाग प्रमुखमा गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभाग प्रमुखमा धनबहादुर बुढा र युवा विभाग प्रमुखको जिम्मेवारी प्रकाश रिमाललाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।
काठमाडौं महानगरले सार्वजनिक गर्यो वर्ष दिनका उपलब्धीहरू
काठमाडौं महानगरले सार्वजनिक गर्यो वर्ष दिनका उपलब्धीहरू शुक्रबार  नगर सभाको १५ औं अधिवेशनमा काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रमबाट प्राप्त मार्गदर्शन र बजेटको कार्यान्वयनबाट प्राप्त उपलब्धीहरू सार्वजनिक गर्दै  महानगरभित्र अतिक्रमणमा गरी बनाइएको तीन सय ५१ वटा संरचना हटाएर सर्वसाधारणको प्रयोगको लागि पार्क निर्माण भइरहेको जनाएको हो।
एमाले संसदीय दलको बैठक शनिबार
एमाले संसदीय दलको बैठक शनिबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो २ बजेदेखि बस्ने गरी एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
Weather Update