News Griha :: न्यूजगृह
रौतहटमा युवकको शव भेटियो, हत्याको आशंका
रौतहटमा युवकको शव भेटियो, हत्याको आशंका शौच गर्न निस्किएका रोहितको शव घर नजिकैको केराबारीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन्।  गिरीले मृतक सहनीको शरीरमा कुनै प्रकारको दाग तथा कुटपिटको चिन्ह नदेखिएको बताएकी छन्।
गण्डकीमा राप्रपालाई रिझाउन पृथ्वीनारायण शाहको सालिकको लागि बजेट
गण्डकीमा राप्रपालाई रिझाउन पृथ्वीनारायण शाहको सालिकको लागि बजेट अर्थमन्त्री डा टकराज गुरुङले प्रदेश सभामा ३२ अर्ब ९७ करोड बजेट सार्वजनिक गरेका हुन् । उनले चालुतर्फ १३ अर्ब १६ करोड अर्थात् ३९ प्रतिशत छ भने पुँजीगत तर्फ १९ अर्ब ५१ करोड अर्थात ५९ प्रतिशत बजेट विनियोजन गरेका छन् ।
बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड [पूर्णपाठ]
बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड [पूर्णपाठ] बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। 
पेट्रोलमा ३ र डिजेल/मट्टीतेलमा एक रुपैयाँ घट्यो 
पेट्रोलमा ३ र डिजेल/मट्टीतेलमा एक रुपैयाँ घट्यो  इन्डियन आयल कर्पोरेसनबाट जुन १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमको सञ्चालक समितिको बैठकले असार २ गते बिहान १२ बजेदेखि लागू हुनेगरि मूल्य घटाएको निगमले जनाएको छ।
बजेटप्रति ओलीको असन्तुष्टि, खुला छलफल गर्न सांसदहरूलाई निर्देशन 
बजेटप्रति ओलीको असन्तुष्टि, खुला छलफल गर्न सांसदहरूलाई निर्देशन  उनले आफूहरू स्वार्थको थैलो भर्नको लागि सत्तामा नभएको पनि जिकिर गरे।
काठमाडौंमा आज वर्षकै बढी गर्मी, तापक्रम ३५.३ डिग्री सेल्सियस मापन 
काठमाडौंमा आज वर्षकै बढी गर्मी, तापक्रम ३५.३ डिग्री सेल्सियस मापन  यस दिन काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरिएको छ। यस वर्ष मापन गरिएमध्ये यो उच्च तापक्रम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्बको बजेट 
सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्बको बजेट  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि साढे ३१ अर्बको बजेट ल्याएको छ।शनिबार प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका हुन्।
गण्डकीको बजेट ३२ अर्ब ९६ करोड [पूर्णपाठ]
गण्डकीको बजेट ३२ अर्ब ९६ करोड [पूर्णपाठ] गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको छ।आर्थिक मामिलामन्त्री टकराज गुरुङले शनिबार प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट पेस गरेका छन्। मन्त्री गुरुङले चालुतर्फ १३ अर्ब १६ करोड अर्थात ३९ प्रतिशत विनियोजन गरिएको बताए।
लुम्बिनीले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट
लुम्बिनीले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड हुने अनुमान अर्थमन्त्री आचार्यको छ ।
कोशीको बजेट ३५ अर्ब २७ करोड ९३ लाख [पूर्णपाठ]
कोशीको बजेट ३५ अर्ब २७ करोड ९३ लाख [पूर्णपाठ] कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार अघिल्लो बजेटभन्दा करिब एक अर्ब घटीको बजेट सार्वजनिक गरेका हुन्।
कर्णालीको बजेट ३१ अर्ब ४१ करोड [पूर्णपाठ]  
कर्णालीको बजेट ३१ अर्ब ४१ करोड [पूर्णपाठ]   कर्णाली प्रदेश सभाको शनिबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्ष २०८१/८२ का बजेट पेस गरेका छन्। जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत रहेको छ।
पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन, ११ महिनामा २ लाख बढीले गरे पूजा
पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन, ११ महिनामा २ लाख बढीले गरे पूजा ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ।पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो।
Weather Update