News Griha :: न्यूजगृह
लगानी सहजीकरण सम्बन्धी विधेयक सदनमा प्रस्तुत, के–के छन् व्यवस्था?
लगानी सहजीकरण सम्बन्धी विधेयक सदनमा प्रस्तुत, के–के छन् व्यवस्था? उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गरेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा उनले उक्त विधेयक प्रस्तुत गरेका हुन्। 
‘माओवादी समाप्त हुँदैछ, अर्थमन्त्रीले पार्टी जोगाउनेगरी बजेट ल्याए’  
‘माओवादी समाप्त हुँदैछ, अर्थमन्त्रीले पार्टी जोगाउनेगरी बजेट ल्याए’   स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेट माओवादी केन्द्रलाई ध्यानमा राखेर ल्याइएको आरोप लगाएका छन्। आइतबार विनियोजन विधेयकमाथिको छलफलका क्रममा बोल्दै सांसद सिंहले केही व्यापारीहरुले अर्थमन्त्रीलाई प्रभावमा पारेर बजेट बनाएको र समग्र सांसदहरुका लागि त्यसले उचित कार्यक्रम नदिएको आरोप लगाए। उनले सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रको अस्तृत्व...
अन्तर्राष्ट्रिय पर्यटन मेला पाँच हजार बढीले गरे अवलोकन
अन्तर्राष्ट्रिय पर्यटन मेला पाँच हजार बढीले गरे अवलोकन पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको दुईदिने नेपाल अन्तर्राष्ट्रिय पर्यटन मेला शनिबार सम्पन्न भएको छ।समिट इभेन्ट्स मार्केटस्को आयोजना तथा नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाको सहयोगमा आयोजित मेला शुक्रबारदेखि सुरु भएको थियो। 
सहकारी ठगी प्रकरणः के गर्दैछ संसदीय छानबिन समिति? 
सहकारी ठगी प्रकरणः के गर्दैछ संसदीय छानबिन समिति?  देशभरका सहकारीहरुमा भएको ठगीका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको काम प्रभावकारी नभएको गुनासो आउन थालेको छ।समितिको कार्यविधि बनाउने विषयमा छलफल गर्न आइतबार (आज) बैठक बोलाइएको छ। बैठकमा समितिको कार्यविधिमाथि छलफल गरेर पास गर्ने तयारी छ। समितिले कार्यविधि पास गरेपछि समितिले आफ्नो काम विस्तृत रूपमा अगाडि बढाउने कार्यदलका...
कृषि विकास सहकारीका सञ्चालकसहित ४ जना पक्राउ 
कृषि विकास सहकारीका सञ्चालकसहित ४ जना पक्राउ  प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका सञ्चालक तेज विक्रम थापासहित ४ जनालाई पक्राउ गरेको हो। 
बढ्यो सुनचाँदीको मूल्य, आज तोलामा कति पुग्यो? 
बढ्यो सुनचाँदीको मूल्य, आज तोलामा कति पुग्यो?  आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।अघिल्लो कारोबार दिन जेठ ३२ गते शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार २ सय रहेको थियो।
कांग्रेस–एमालेका वडाध्यक्षले गरे नगरसभा बैठक बहिस्कार, बालेनको यस्तो चेतावनी 
कांग्रेस–एमालेका वडाध्यक्षले गरे नगरसभा बैठक बहिस्कार, बालेनको यस्तो चेतावनी  काठमाडौं महानगरपालिकाको १५औँ अधिवेशन  अन्तर्गतको नगरसभा बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ। आज राष्ट्रिय सभागृहमा बसेको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यक्रम रहेको थियो। तर कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरुले बैठक बहिस्कार गरेपछि मेयर बालेन्द्र शाह (बालेन) ले बैठक स्थगित भएको घोषणा गरेका हुन्। ...
एकीकृत समाजवादीको महाधिवेशनः केन्द्रीय नेता स्वतः प्रतिनिधि हुने
एकीकृत समाजवादीको महाधिवेशनः केन्द्रीय नेता स्वतः प्रतिनिधि हुने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुन नपर्ने व्यवस्था गरेको छ। तल्लो तहबाट प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्थाले केही नेताहरू निर्वाचित हुन नसक्ने भएपछि केन्द्रीय कमिटीलाई महाधिवेशन प्रतिनिधि बन्न पाउने नियम बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 
भारतको उत्तराखण्डमा पर्यटक बोकेको टेम्पो नदीमा खस्दा १४ जनाको मृत्यु
भारतको उत्तराखण्डमा पर्यटक बोकेको टेम्पो नदीमा खस्दा १४ जनाको मृत्यु भारतको उत्तराखण्डको बद्रीनाथ राष्ट्रिय राजमार्गमा पर्यटक बोकेको टेम्पो सडकबाट चिप्लिएर अलकनंदा नदीमा खस्दा चालकसहित १४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्। 
कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ? 
कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ। प्रदेशसभामा शनिबार प्रस्तुत बजेटमा पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार, चालुतर्फ रु सात अर्ब ५७ करोड ५५ लाख  वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तह वित्तीय हस्तान्तरणमा चार अर्ब ८३...
न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्टले अब टी२० खेल नखेल्ने
न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्टले अब टी२० खेल नखेल्ने जारी टी२० विश्वकपमा न्युजिल्याण्डको खराब प्रदर्शनका बीच अनुभवी तीव्रगतिका बलर ट्रेन्ट बोल्टले टी२० क्रिकेट नखेल्ने घोषणा गरेका छन्। उनले खेलको छोटो ढाँचामा जारी टी२० विश्वकप आफ्नो अन्तिम विश्वव्यापी प्रतियोगिता हुने बताएका हुन्।
स्कटल्याण्डमाथि अस्ट्रेलियाको सहज जित, इङ्ल्याण्ड 'सुपर–८'मा
स्कटल्याण्डमाथि अस्ट्रेलियाको सहज जित, इङ्ल्याण्ड 'सुपर–८'मा अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङ्ल्याण्ड जारी टी२० विश्वकपको सुपर आठमा पुगेको छ।आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटलाई पराजित गरेको हो।
Weather Update