News Griha :: न्यूजगृह
पदयात्रा गरी बिदा मनाउने स्थलका रुपमा परिचित हुँदै बाग्द्वार
पदयात्रा गरी बिदा मनाउने स्थलका रुपमा परिचित हुँदै बाग्द्वार काठमाडौं उपत्यकाको सभ्यताको स्रोत बागमती नदीको उद्गमस्थल बाग्द्वार पछिल्लो समय पदयात्रा गर्दै बिदा मनाउने स्थलका रुपमा विकास हुन थालेको छ। गोकर्णेश्वर नगरपालिका–८ माकालबारीमा स्थायी बसोबास गरी राजधानीको एक परामर्श कम्पनीमा कार्यरत हरिप्रसाद सुवेदी शनिबारको बिदा मनाउन बाग्द्वार पुगे। 
श्रम मन्त्रालयमा डोलप्रसादको सय दिनः सुरक्षित वैदेशिक यात्रादेखि श्रमाधान मेलासम्म 
श्रम मन्त्रालयमा डोलप्रसादको सय दिनः सुरक्षित वैदेशिक यात्रादेखि श्रमाधान मेलासम्म  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले तत्काल परिणाम नदेखिए पनि सरकारले भविष्यमा सुखद् नतिजा आउनेगरि काम गरिरहेको बताएका छन्। मन्त्रालयको नेतृत्व गरेको आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। तत्कालै परिणाम नआए पनि दिगो रुपमा नेपाली नागरिकलाई स्वदेशमै राख्ने र विदेश जानै पर्दा सुरक्षित पठाउने...
संसदीय छानबिन समितिको बैठकः कार्यसूची तयार, अरु के–के भयो निर्णय? 
संसदीय छानबिन समितिको बैठकः कार्यसूची तयार, अरु के–के भयो निर्णय?  सहकारी गठी प्रकरणको विषयमा छानबिनका लागि गठित संसदीय छानबिन समितिको बैठक बसेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको एक हलमा बसेको बैठकले कार्यादेश अनुसारको कार्यसूची तय गरेको छ। समितिका संयोजक सूर्यबहादुर थापाका अनुसार पहिलो चरणमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, प्रादेशिक निकाय, स्थानीय तह लगायत निकायबाट तथ्य सङ्कलनका...
‘स्टार्टअप वर्ल्डकप नेपाल–२०२४’ असार १३ मा हुने, विजेतालाई १३ करोड पुरस्कार     
‘स्टार्टअप वर्ल्डकप नेपाल–२०२४’ असार १३ मा हुने, विजेतालाई १३ करोड पुरस्कार      नवप्रवर्तनमा आधारित व्यवसाय प्रवर्द्धनका लागि हुँदै आएको प्रतिष्पर्धा स्टार्टअप वल्र्डकपको नेपाल एडिसनको फाइनल यही असार १३ गते हुने भएको छ। नेपालमा स्टार्ट अप हब नेपालले आइतबार जिल्ला समन्वय समिति काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाइनलको मिति घोषणा गरेको हो। अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्डकपको...
लागुऔषध कारोबारको शंकामा फार्मेसीमा छापा, पाँच जना पक्राउ
लागुऔषध कारोबारको शंकामा फार्मेसीमा छापा, पाँच जना पक्राउ प्रहरीले काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पाँच जना लागुऔषत्रध कारोबारीलाई पक्राउ गरेको छ । शनिबार लागुऔषधका रुपमा प्रयोग हुने औषधि फार्मेसी र एक युवकको डेराबाट उल्लेख्य परिमाणमा फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। 
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक 
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्।आइतबार (आज) साँझ ६ बजेका लागि बैठक बोलाइएको हो। निर्वाचन आयोगका एक आयुक्तको पद रिक्त रहेको छ। यी लगायत अन्य विषयवस्तुमाथि छलफलका लागि बैठक बोलाइएको हो।  
एकैपटक ३२ सहसचिवको सरुवा, को कहाँ पुगे? [सूचीसहित] 
एकैपटक ३२ सहसचिवको सरुवा, को कहाँ पुगे? [सूचीसहित]  एकैपटक ३२ जना सहसचिवको सरुवा भएको छ। मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र मातहतमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो। त्यस्तै सरुवा सूचीमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीको खानेपानी मन्त्रालय अन्तरगत सरुवा गरिएको । उनका ठाउँ रिक्त रहेको छ। 
मधेस प्रदेशको बजेट २२ करोडले घट्यो
मधेस प्रदेशको बजेट २२ करोडले घट्यो मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटभन्दा २२ करोड कम हुने गरी आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट ल्याएको छ। मधेस प्रदेशका अर्थमन्त्री भरतप्रसाद शाहले शनिबार प्रदेशसभाको बैठकमा चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटको आकारभन्दा शून्य दशमलव ५० प्रतिशतले घटी बजेट प्रदेशसभाको बैठकमा प्रस्तुत गरेका हुन्।
मिडिया काउन्सिल स्वायत्त हुनुपर्नेमा जोड
मिडिया काउन्सिल स्वायत्त हुनुपर्नेमा जोड राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आइतबार मिडिया काउन्सिल विधेयकका सम्बन्धमा प्रेस काउन्सिलका पदाधिकारीहरुसँग छलफल गरेको छ।
दूधको भुक्तानी नपाएपछि चितवनका किसानले गुहारे प्रधानमन्त्री 
दूधको भुक्तानी नपाएपछि चितवनका किसानले गुहारे प्रधानमन्त्री  नेपाल किसान महासंघले विभिन्न आठबुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको ज्ञापनपत्रमा किसानका समस्या समाधान गर्न आग्रह गरिएको छ। 
गोदावरीको प्रमुख र उपप्रमुख नै निलम्बनमा, कार्यवाहक समेत नतोकिँदा काम प्रभावित 
गोदावरीको प्रमुख र उपप्रमुख नै निलम्बनमा, कार्यवाहक समेत नतोकिँदा काम प्रभावित  भ्रष्टाचार आरोपमा मेयर, उपमेयर र केही कर्मचारीहरु निलम्बनमा परेपछि ललितपुरको गोदावरी नगरपालिकाको दैनिक काम कारबाही प्रभावित भएको छ। जसको कारण दैनिक काम लिएर आउने सेवाग्राही मर्कामा परेका छन्। 
असार महिनाको पहिलो कारोबार दिन के भयो शेयर बजार? 
असार महिनाको पहिलो कारोबार दिन के भयो शेयर बजार?  असार महिनाको पहिलो दिन शेयर बजार परिसूचक १७.०४ अंकले घट्दै २०९५.२५ बिन्दुमा रहेको छ। १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ। 
Weather Update