प्रतितोला ६ सयले घट्यो सुनको मूल्य सोमबार, असार ३, २०८१

६ किलो सुनसहित काठमाडौंबाट चिनियाँ नागरिक पक्राउ सोमबार, असार ३, २०८१ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ किलो सुन र करिब ४८ लाख नेपाली रुपैयाँसहित आइतबार राति काठमाडौंको बौद्ध तीनचुली क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ।

यौन दुर्व्यवहारका अभियुक्तलाई निर्वाचन आयोगमा नियुक्ति ! सोमबार, असार ३, २०८१ संवैधानिक परिषद्ले यौन दुर्व्यवहारका अभियुक्त कृष्णमान प्रधानलाई निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिस गरेको खुलेको छ। आइतबार बसेको संवैधानिक परिषद्को बैठकले काठमाडौं बबरमहलका प्रधानलाई निर्वाचन आयोगको रिक्त रहेको सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

काठमाडौं उपत्यकामा पेट्रोल अभाव, सबै पम्प बन्द सोमबार, असार ३, २०८१ ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ। थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो।

चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु सोमबार, असार ३, २०८१ रैनादेवी छहरा गाउँपालिका–३ डाडागाउँका ५६ वर्षीय विमलप्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए।

बंगलादेशमा अनौठो घटना- एउटै आईएमईआई नम्बरका डेढ लाख भन्दा बढी फोन प्रयोगमा! सोमबार, असार ३, २०८१ मोबाइल टेक्नोलोजीको आधारभूत ज्ञान भएका सबैलाई थाहा छ कि प्रत्येक मोबाइल फोनको एक युनिक नम्बर हुन्छ जसलाई आईएमईआई (IMEI) नम्बर भनिन्छ । फोन हराए वा चोरी भएमा यो नम्बर खोजिन्छ । त्यसैको सहयोगले कैयौँ पटक प्रहरीले चोरलाई पनि समात्छ । यद्यपि प्रत्येक मोबाइल फोनको आईएमईआई नम्बर फरक हुन्छ, तर हामी...

जितविहीन हुँदै विश्वकपबाट बाहिरियो नेपाल, कारण खराब ब्याटिङ सोमबार, असार ३, २०८१ नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ। योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ। १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भयो। नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए। दीपेन्द्रसिंह...

बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान सोमबार, असार ३, २०८१ बलिउडका दुई ठूला सुपर स्टार अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने भएका छन्। यस वर्षको क्रिसमस रिलिजमा पुष्पा–२ र सितारे जमिन परको भिडन्त हुने चर्चा बलिउडमा छ ।

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा सोमबार, असार ३, २०८१ पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ। मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो।इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिइन्।

आयरल्याण्डमाथि पाकिस्तानको सङ्घर्षपूर्ण जित सोमबार, असार ३, २०८१ पाकिस्तानले जारी टी२० विश्वकपको अन्तिम खेलमा आयरल्याण्डमाथि जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा पाकिस्तानले आयरल्याण्डमाथि ३ विकेटको सङ्घर्षपूर्ण जित हासिल गरेको हो।आयरल्याण्डले दिएको १०७ रनको लक्ष्य पछाएको पाकिस्तानले १८.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

टी२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी बने सन्दीप सोमबार, असार ३, २०८१ आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन्। १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे।

बंगलादेशविरुद्व नेपाली टोलीको गैर जिम्मेवारीपूर्ण ब्याटिङ सोमबार, असार ३, २०८१ आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्व सम्हालिन नसक्दा नेपाली टोली सङ्कटमा आएको छ। सात ओभरको समाप्तिमा नेपालले ५ विकेट गुमाउँदा मात्र २६ रन बनाएको छ। बंगलादेशको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्।बंगलादेशले दिएको १ सय ७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा...
![यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/nepal-rastra-bank-nrb1683882798.jpg)
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित] सोमबार, असार ३, २०८१ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।









