अहिले कस्तो छ श्रीलङ्काको अर्थतन्त्र? सोमबार, असार ३, २०८१

सङ्खुवासभा बाढीपहिरो कहरः १० वर्षमा २१ जनाको मृत्यु, ३८ बेपत्ता सोमबार, असार ३, २०८१ सङ्खुवासभामा हरेक वर्ष बाढीपहिरोका कारण जनधनको क्षति हुने गरेको तथ्याङ्क छ। जिल्लाका विभिन्न स्थानमा वर्षेनी विपद्बाट धेरै नागरिकले ज्यान गुमाउनाका साथै ठूलो आर्थिक क्षतिसमेत हुने गरे पनि पीडित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि राज्यको ध्यान पुगेको छैन।
-1718621694.jpg)
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन सोमबार, असार ३, २०८१ मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएको छ। २०८० साल माघ १० गते ‘ब्रेन ह्यामरेज’ भइ थलिएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको नेपाली कांग्रेस मोरङकी कोषाध्यक्ष रञ्जु अधिकारीले जानकारी दिइन्।

बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच सोमबार, असार ३, २०८१ आँपको राजधानी मानिने सिरहाको लहानमा आँप बिक्रीवितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरु सडकमै किनबेच गर्न बाध्य छन्।
-1718620283.jpg)
स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन सोमबार, असार ३, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका छन्।सोमबार कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा उनले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिएका छन्।

हिउँदमा सुस्ताएको कर्णाली प्रदेश असारे विकासमा अग्रसर सोमबार, असार ३, २०८१ कर्णाली प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयको फागुन मसान्तसम्म पुँजीगत खर्च १४ प्रतिशत र चालुतर्फ २० प्रतिशत खर्च भएको थियो।

‘पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ’ सोमबार, असार ३, २०८१ सिन्धुपाल्चोकस्थित हेलम्बुको उच्च भेगमा वर्षा हुँदा मेलम्ची खोलाको सतह बढेर आउँछ। साविकभन्दा खोला बढेपछि नदी आसपास रहेकाहरुबीच भागदौड मच्चिन्छ, कारण खोलामा सामान्य बाढी आउँदा पनि यहाँका स्थानीयले १ असार २०७८ सम्झिहाल्छन्।
-1718617362.jpg)
झलनाथ भन्छन्– टाउका जोडेर र अंकमाल गरेर मात्र सहमतिमा नेतृत्व चयन हुँदैन सोमबार, असार ३, २०८१ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन गर्न नसकिने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (अनेमसंघ) समाजवादीको मुखपत्र विमोचन कार्यक्रममा उनले उनले सो कुरा बताएका हुन्। आगामी महाधिवेशनलाई लक्षित गर्दै उनले सहमतिमा नेतृत्व चयन गर्न नसकिने स्पष्ट पारे।
-1714129097.jpg)
‘बोक्सीको घर’ ले पूरा गर्यो ५१औँ दिन, कति भयो कमाइ? सोमबार, असार ३, २०८१ यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ। काठमाडौंस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१औँ दिन पूरा गरिरहँदा चलचित्रले व्यावसायिक रुपमा पनि सफलता प्राप्त गरेको हो।

ट्यांकर चालकहरुसँग सहमति, पेट्रोल पम्प खुल्ने सोमबार, असार ३, २०८१ सरकार र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीचको वार्ता सकारात्मक भएको छ। केहीबेरअघि सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पन्न छलफल सकारात्मक भएपछि पेट्रोलियम पदार्थको ढुवानी सहज हुने भएको हो। आज बिहानैदेखि ट्यांकर चालकले पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको कृतिम अभाव गराइएको थियो।

नदी धमिलिने बित्तिकै मेलम्चीको पानी बन्द हुने सोमबार, असार ३, २०८१ मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ। मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो।
-1718613928.jpg)
क्रसर तथा खानी उद्योग व्यवसायीहरु आन्दोलित सोमबार, असार ३, २०८१ नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरु आन्दोलित भएका छन्। विभिन्न माग अघि सार्दै सरकारसँग असन्तुष्ट रहेका उनीहरुले सोमबार माइतीघर मण्डलामा नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
-1718613011.jpg)
भारतको पश्चिम बंगालमा दुई रेल एकआपसमा ठोक्कियो, पाँच जनाको मृत्यु सोमबार, असार ३, २०८१ भारतको पश्चिम बंगालमा मालबाहक रेलले यात्रुबाहक कञ्चनजंगा एक्सप्रेस रेललाई ठक्कर दिँदा कम्तीमा पाँच यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा परी २० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ।









