News Griha :: न्यूजगृह
ललितपुरको बालकुमारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु 
ललितपुरको बालकुमारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु  ललितपुरको बालकुमारीमा ट्रकको  ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा सिन्धुली तीनपाटन गाउँपालिका घर भई भक्तपुर सूर्यविनायक बस्ने ३५ वर्षे रमेशकुमार पाण्डे रहेका छन्। सोमबार (आज) साँझ कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको ट्रकले सोही दिशामा रहेको स्कुटरलाई ठक्कर दिएको थियो। 
लमजुङका होमस्टेमा पर्यटक घटेसँगै आम्दानी घट्यो
लमजुङका होमस्टेमा पर्यटक घटेसँगै आम्दानी घट्यो यहाँका अधिकांश घरबासमा (होमस्टे) पर्यटक घट्न थालेसँगै यसको असर आम्दानीमा परेको छ। वर्षा लागेसँगै लमजुङमा सञ्चालित घलेगाउँ, भुजुङ, सिउरुङ, राइनासकोट, काउलेपानी, तुर्लुङकोट, भुस्मे तामाङ, नरुवाल मगरगाउँ, घेर्मुलगायतका घरबासमा पर्यटक आगमन सङ्ख्या घट्दा आम्दानी पनि घट्न थालेको हो।  
सुर्खेतमा मलामी गएका एकजना भेरी नदीमा बेपत्ता 
सुर्खेतमा मलामी गएका एकजना भेरी नदीमा बेपत्ता  सुर्खेतमा मलामी गएका एक जना भेरी नदीमा बेपत्ता भएका छन्।  बेपत्ता हुनेमा पञ्चपुरी नगरपालिका ११ का ६० वर्षीय सज्जन कामी रहेका छन्। 
बेनी–दरबाङ सडक योजना अलपत्र छोडेर निर्माण कम्पनी सम्पर्कविहीन
बेनी–दरबाङ सडक योजना अलपत्र छोडेर निर्माण कम्पनी सम्पर्कविहीन जिल्लाकै ‘लाइफलाइन’ बेनी–दरबाङ सडकको तेस्रो खण्ड (करिब सात किलोमिटर) स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनी सम्पर्कविहीन भएपछि योजना अलपत्र परेको छ। 
इजरायलका प्रधानमन्त्री नेतान्याहुले गरे ‘वार क्याबिनेट’ विघटन
इजरायलका प्रधानमन्त्री नेतान्याहुले गरे ‘वार क्याबिनेट’ विघटन इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो ६ सदस्यीय ‘वार क्याबिनेट’ (युद्ध मन्त्रिपरिषद्) विघटनको घोषणा गरेका छन्। गाजामा युद्धको नेतृत्व गर्ने जिम्मेवारी दिइएको प्रभावशाली युद्ध मन्त्रिपरिषद्लाई नेतान्याहुले अप्रत्याशित रुपमा सोमबार भंग गरेका हुन्।     केही समय अघि मध्यवादी विपक्षी नेता बेन्नी गान्ट्ज र उनका सहयोगी गडी आइसेनकोटले ‘वार क्याबिनेट’ छाडेपछि नेतान्याहुले यस्तो निर्णय...
नेपालको वर्तमान कर प्रणाली सुधार गर्न के–के गर्नुपर्छ? यस्ता छन् मल्लिक प्रतिवेदनका सुझाव 
नेपालको वर्तमान कर प्रणाली सुधार गर्न के–के गर्नुपर्छ? यस्ता छन् मल्लिक प्रतिवेदनका सुझाव  मुलुकको विद्यमान कर प्रणाली सुधार गर्न सके करिब तीन खर्ब राजस्व थपिने प्रतिवेदनले देखाएको छ। कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई बुझाएको प्रतिवेदनले त्यस्तो सुझाव दिएको हो।    विभिन्न वस्तुमा दिइएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट खारेज गरिनुपर्ने, आयकरको स्लाब संशोधन गर्नुपर्ने, स्वास्थ्यमा हानी गर्ने वस्तुबाहेकको अन्तःशुल्क हटाउनुपर्ने, हरित कर...
बागमती प्रदेश सरकारको प्राथमिकतामा सडक, भवन र शहरी पूर्वाधार
बागमती प्रदेश सरकारको प्राथमिकतामा सडक, भवन र शहरी पूर्वाधार बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सडक, भवन र सहरी पूर्वाधारलाई प्राथमिकतामा राखेर सबैभन्दा बढी २२ अर्ब ६४ करोड बजेट छुट्याएको छ। 
फिल्म ‘फ्लप’ हुँदा पनि पार्टी दिन्छन् रामचरण!   
फिल्म ‘फ्लप’ हुँदा पनि पार्टी दिन्छन् रामचरण!    फिल्म ‘आरआरआर’ अभिनेता रामचरणका लागि करियरमा एउटा कोशेढुंगा साबित भयो। फिल्मले उनलाई स्वदेशमा मात्र होइन, विदेशमा उत्तिकै लोकप्रिय बनायो। हालैमात्र उनले ‘आरआरआर’को सफलता र आफ्नो पिताको विरासत सम्हाल्ने विषयमा कुराकानी गरेका थिए।
घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु 
घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु  वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा आज एक जनाको मृत्यु भएको छ। 
कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित
कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँहरुलाई दीक्षित गरेका हुन्। 
राष्ट्रपति पौडेलले गरे ऐतिहासिक बर्लिनको पर्खाल अवलोकन
राष्ट्रपति पौडेलले गरे ऐतिहासिक बर्लिनको पर्खाल अवलोकन राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक बर्लिनको पर्खालको अवलोकन गरेका छन्। मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायत ऐतिहासिक स्थलको अवलोकन गरेका हुन्। सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी रहेका छन्। 
विप्लव भन्छन्– अब बाँकी समय पनि प्रचण्डलाई नै दिउँ, देशले गति लिन्छ
विप्लव भन्छन्– अब बाँकी समय पनि प्रचण्डलाई नै दिउँ, देशले गति लिन्छ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अबको बाँकी समय वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै सरकारको नेतृत्व गर्न दिनुपर्ने बताएका छन्। सोमबार बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले स्ट्याटेजी बनाएर प्रचण्डलाई सत्ता चलाउन दिएमा देशलाई सही दिशामा लैजान सक्ने जिकिर गरे। 
Weather Update