News Griha :: न्यूजगृह
कोशीमा चट्याङबाट १० वर्षमा साढे २ सयले ज्यान गुमाए, ६ सय ८७ जना घाइते
कोशीमा चट्याङबाट १० वर्षमा साढे २ सयले ज्यान गुमाए, ६ सय ८७ जना घाइते कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाएका छन्। मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सिर्जना गर्दै आएको छ।कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाका अनुसार विसं २०७० देखि २०८० सम्मको एक दशकका मनसुनजन्य विपद्को विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति...
मनसुन सक्रिय नहुँदा अझै केही दिन गर्मी अत्यधिक बढ्ने
मनसुन सक्रिय नहुँदा अझै केही दिन गर्मी अत्यधिक बढ्ने अझै केही दिन देशका विभिन्न स्थानमा अत्यधिक गर्मी हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागले आगमी असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको छ। विभागले जारी गरेको बुलेटिन अनुसारसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले यसको असरबाट बच्न...
आईजीपी परिवर्तन हुन लागेको हो? यसो भन्छन् प्रधानमन्त्री 
आईजीपी परिवर्तन हुन लागेको हो? यसो भन्छन् प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन हुने भन्ने कुरा हल्ला मात्रै भएको स्पष्ट पारेका छन्।  केही दिनदेखि प्रहरी महानिरीक्षक फेरिने हल्ला चलेको थियो। सोमबार बिहान चितवन पुगेका प्रधानमन्त्रीलाई सञ्चारकर्मीहरुले भरतपुर विमानस्थलमा सो विषयमा जिज्ञासा राखेका थिए। 
किन गए बालेन ब्राजिल?
किन गए बालेन ब्राजिल? काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्। असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट उनी ब्राजिल प्रस्थान गरेका हुन्। 
तनहुँमा जङ्गली च्याउ खाँदा ५ जना बिरामी
तनहुँमा जङ्गली च्याउ खाँदा ५ जना बिरामी  तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका छन्। आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङ बिरामी परेका छन्। उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। 
असन्तुष्ट ट्यांकर चालकहरुलाई वार्ताका लागि बोलाइयो 
असन्तुष्ट ट्यांकर चालकहरुलाई वार्ताका लागि बोलाइयो  ट्यांकर चालकहरूले पेट्रोलियम ढुवानी रोकेपछि काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ। चालकहरु हड्तालमा उत्रिएपछि थानकोट डिपोबाट इन्धनको वितरण प्रभावित भएको हो।विभिन्न ७ बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका हुन। ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनुपर्नेलगायतका माग नेपाल पेट्रोलियम...
ताप्लेजुङमा बाढी पहिरोबाट विस्थापित परिवारको विद्यालयमा बास  
ताप्लेजुङमा बाढी पहिरोबाट विस्थापित परिवारको विद्यालयमा बास   यहाँका विभिन्न गाउँका २५ घर परिवार बाढी पहिरोका कारण विस्थापित भएका छन्। बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न छलफल
आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न छलफल संघीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा छलफल जारी रहेको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक/सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा सुरु भएको हो।
बजेट जनता र राष्ट्रको पक्षमाः प्रधानमन्त्री
बजेट जनता र राष्ट्रको पक्षमाः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन्।सोमबार भरतपुर विमानस्थलमा पत्रकारसँग उनले बजेट समग्रमा सन्तोषजनक रहेको बताए।
कुकुरको बच्चालाई तड्पाईतड्पाई  हत्या गर्ने तीन जना इलामबाट पक्राउ 
कुकुरको बच्चालाई तड्पाईतड्पाई  हत्या गर्ने तीन जना इलामबाट पक्राउ  कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुर्ने तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ। उनीहरूले कुकुरको बच्चालाई तड्पाईतड्पाई हत्या गरेको भिडिओ भाइरल भएको थियो। 
लुम्बिनीमा घट्यो बाल मृत्युदर
लुम्बिनीमा घट्यो बाल मृत्युदर लुम्बिनी प्रदेशमा बाल मृत्युदर घटेको छ। आर्थिक वर्ष २०७५/७६ मा पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ४५ रहेकामा हाल ३३ रहेको छ। शनिबार प्रस्तुत गरिएको बजेट वक्तव्यमा लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले नवजात शिशु मृत्युदर प्रतिहजार ३० रहेकामा हाल २१ मा सीमित भएको तथ्याङ्क उल्लेख गरे। लुम्बिनीमा गरिबीको दर...
टी२० विश्वकप क्रिकेटमा सुपर–८ को समीकरण पूरा 
टी२० विश्वकप क्रिकेटमा सुपर–८ को समीकरण पूरा  टी२० विश्वकप क्रिकेटमा ‘सुपर–८’ प्रवेश गर्ने बंगलादेश अन्तिम टोली बनेको छ। यो सँगै ‘सुपर–८’ समीकरण पुरा भएको छ।  सोमबार बिहान भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गर्दै सुपर आठमा प्रवेश गर्यो।विश्वकपको सुपर–८ मा समूह ‘ए’ बाट भारत र अमेरिका प्रवेश गर्दा समूह ‘बी’ बाट अस्ट्रेलिया र इङ्ल्यान्डले अन्तिम...
Weather Update