News Griha :: न्यूजगृह
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ रहेको छ। डलर शनिबारदेखि नै यही मूल्यमा कारोबार भइरहेको छ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा तोकिएको छ। आइतबार खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४० पैसामा कारोबार भएको थियो।

आज, बेलायती पाउन्ड एकको खरिद दर १६९ रुपैयाँ २३ पैसा र बिक्री दर १६९ रुपैयाँ ९९ पैसा रहेको छ। आइतबार खरिद दर १६९ रुपैयाँ ५१ पैसा र बिक्री दर १७० रुपैयाँ २७ पैसा रहेको थियो। 

त्यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको छ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.40134.00

EUR (European Euro)

1142.76143.41

GBP (UK Pound Sterling)

1169.23169.99

CHF (Swiss Franc)

1149.84150.51

AUD (Australian Dollar)

188.2588.65

CAD (Canadian Dollar)

197.1297.56

SGD (Singapore Dollar)

198.5999.04

JPY (Japanese Yen)

108.488.51

CNY (Chinese Yuan)

118.3918.47

SAR (Saudi Arabian Riyal)

135.5535.71

QAR (Qatari Riyal)

136.5936.75

THB (Thai Baht)

13.643.65

AED (UAE Dirham)

136.3236.48

MYR (Malaysian Ringgit)

128.2728.39

KRW (South Korean Won)

1009.649.69

SEK (Swedish Kroner)

112.6912.75

DKK (Danish Kroner)

119.1419.22

HKD (Hong Kong Dollar)

117.0817.16

KWD (Kuwaity Dinar)

1434.85436.81

BHD (Bahrain Dinar)

1353.89355.48

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०८:०२
Weather Update