News Griha :: न्यूजगृह
मोदी र मेलोनीको ‘सेल्फी २.०’ भाइरल 
मोदी र मेलोनीको ‘सेल्फी २.०’ भाइरल  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको सेल्फी सामाजिक सञ्जालमा भाइरल भएको छ।
क्यारेबियन महासागरको तटमा चम्कियो सगरमाथाको शान
क्यारेबियन महासागरको तटमा चम्कियो सगरमाथाको शान कातिर क्यारेबियन महासागर अर्कातिर प्रयोगमा नआएको पुरानो विमानस्थलको मध्यभागमा अवस्थित रङ्गशालामा सगरमाथाको काखमा हुर्किएका खेलाडीले नेपाली राष्ट्रिय गान गाउँदा रङ्गशाला तरंगित बनेको थियो। जहाँ आफ्ना खेलाडी हौस्याउन उपस्थित थिए सयौँ नेपाली दर्शक।
सरकारलाई दिएको समर्थन बारे समीक्षा गर्ने बेला भयो: मन्त्री श्रेष्ठ
सरकारलाई दिएको समर्थन बारे समीक्षा गर्ने बेला भयो: मन्त्री श्रेष्ठ शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अहिले सरकारलाई दिएको समीक्षा गर्ने बेला भएको बताएका हुन्।
रास्वपाले नेतृत्व गरेका मन्त्रालय बेथितिमुक्त छन्: रवि लामिछाने 
रास्वपाले नेतृत्व गरेका मन्त्रालय बेथितिमुक्त छन्: रवि लामिछाने  शनिबार रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा उनले रास्वपाको नेतृत्व गरेपछि बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम बन्द गरेको दाबी गर्दै केही खराब नगरीकन उनले सरकारमा बस्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
काठमाडौं उपत्यकामा आज साँझदेखि केही शीतल हुने
काठमाडौं उपत्यकामा आज साँझदेखि केही शीतल हुने शनिबार साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले अपरान्ह र राति मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताए।
कप्तान रोहित भन्छन्– जित नजिक पुगेर हार्दा दुख लाग्यो तर दक्षिण अफ्रिकाविरुद्ध राम्रो ‘फाइट’ गर्‍यौँ
कप्तान रोहित भन्छन्– जित नजिक पुगेर हार्दा दुख लाग्यो तर दक्षिण अफ्रिकाविरुद्ध राम्रो ‘फाइट’ गर्‍यौँ आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा जित नजिक पुगेर पनि गुमाएको छ।खेल गुमाएपछि कप्तान रोहित पौडेलले नेपाली टोलीप्रति गर्व गर्ने बताएका छन्।
बागलुङमा बने दुई वर्षमा ४१ झोलुङ्गे पुल
बागलुङमा बने दुई वर्षमा ४१ झोलुङ्गे पुल बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन्। आर्थिक वर्ष २०७९–८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुङ्गे निर्माण भएका हुन्। झोलुङ्गे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन्।
जावलाखेलमा अर्धबेहोस भेटिएका नवविवाहित दम्पतीको मृत्यु 
जावलाखेलमा अर्धबेहोस भेटिएका नवविवाहित दम्पतीको मृत्यु  ललितपुरको जावलाखेलमा अर्धबेहोस भेटिएका एक दम्पतीको मृत्यु भएको छ।सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमती २५ वर्षकै रेणुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
एमसीसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो 
एमसीसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो  एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म तीन सय १५ किमी प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ। १८ किमि सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन भइरहेको छ।
न्युजिल्याण्डसँग युगान्डा ९ विकेटले पराजित
न्युजिल्याण्डसँग युगान्डा ९ विकेटले पराजित आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले समूह चरणको अन्तिम खेलमा युगान्डालाई ८८ बल बाँकी हुँदै ९ विकेटले पराजित गरेको छ। दुवै टिम समूह चरणबाट बाहिर भइसकेकाले शनिबारको नतिजाले कुनै प्रभाव भने पर्ने छैन।
बाढीपहिरोको वितण्डा सुरु, ताप्लेजुङमा तीन दिनमै बाढीले ५ जनाको ज्यान गयो
बाढीपहिरोको वितण्डा सुरु, ताप्लेजुङमा तीन दिनमै बाढीले ५ जनाको ज्यान गयो गत वर्षको असार २ गते आएको बाढी र पहिरोले ताप्लेजुङमा ३ जनाको मृत्यु भएको थियो भने तीन जना बेपत्ता भएका थिए भने लाखौँको भौतिक क्षति भएको थियो। ताप्लेजुङमा जेठ ३० गते ३६.९ मिलिमिटर, जेठ ३१ गते १६‍.८ मिलिमिटर र जेठ ३२ गते २३.३ मिलिमिटर वर्षा भएको जल तथा मौसमविज्ञान कार्यालय...
मोदीको विदेश भ्रमण बारे किन भइरहेको छ चर्चा? 
मोदीको विदेश भ्रमण बारे किन भइरहेको छ चर्चा?  नरेन्द्र मोदी भारतीय प्रधानमन्त्रीको तेस्रो कार्यकालको शपथ लिएको केही दिनमै इटाली पुगेपछि अहिले उनको विदेश भ्रमण मोहको चर्चा भइरहेको छ। मोदीले आफ्नो पछिल्लो दुई कार्यकालमा आफ्नो पहिलो भ्रमणका लागि सधैँ छिमेकी मुलुक रोजेका थिए। २०१४ मा पहिलो पटक प्रधानमन्त्री भएपछि उनी विदेश भ्रमणमा नेपाल आएका थिए।
Weather Update