‘क्रिप्टो करेन्सी’मा संलग्न २ जना पक्राउ, ६४ वटा कम्प्युटर बरामद शुक्रबार, जेठ ३२, २०८१

कैलाली घर भएकी १३ वर्षीया बालिका भारतमा बेपत्ता, खोजिदिन परिवारको अपिल शुक्रबार, जेठ ३२, २०८१ कैलालीको गोदावरी नगरपालिका–८ घर भएकी १३ वर्षीया बालिका शारदा भुल बुधबारदेखि भारतको पञ्जाबबाट बेपत्ता भएको त्यहाँस्थित शिवराज बिनाडीले बताए।

बारामा क्याम्पस प्रमुखको गोली हानी हत्या शुक्रबार, जेठ ३२, २०८१ आदर्शकोतवाल गाउँपालिकास्थित खजुरियाका कुशवाहाको शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार शुक्रबार, जेठ ३२, २०८१ आदर्शकोतवाल गाउँपालिका–३ बतरामा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको हो। गोली लागेर उनी गम्भीर घाइते छन् ।

सांसद आचार्यको आरोपप्रति क्यानको खण्डन, भन्यो– क्रिकेटको गरिमा घटायो शुक्रबार, जेठ ३२, २०८१ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद आचार्यले संसद्मा नेपाली क्रिकेटको विषयमा उठाएको विषयले नेपाली क्रिकेट, संसद् र सांसदको गरिमा घटाएको उल्लेख गरेका छन् । उनले हुँदै नभएको कपोकल्पित कुरा सांसदले उठाएको बताएका छन् ।

काठमाडौं महानगरले हाँडीगाउँ र वसन्तपुरमा होमस्टे सञ्चालन गर्ने, शुक्रबार, जेठ ३२, २०८१ हाँडीगाउँलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लाग आवश्यक परामर्श गर्ने नीति समेत महानगरले लिएको छ । त्यस्तैगरी विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ र स्वयम्भूनाथलाई महानगरकै मातहतमा सञ्चालन र व्यवस्थाका लागि सम्बन्धित निकायसँग आवश्यक छलफल र परामर्श गर्ने नीति लिएको पनि उनले जानकारी गराए।

एकीकृत समाजवादीको महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न नपाइने शुक्रबार, जेठ ३२, २०८१ नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने १०औं महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न रोक लगाएको छ।शुक्रबार पार्टी अध्यक्ष माधव कुमार नेपालले अन्तर पार्टी निर्देशिका (अपानि) जारी गर्दै प्यानल बनाएर चुनाव लड्न राक लगाउने उल्लेख गरेका छन्। ‘महाधिवेशन प्रतिनिधि चयनका लागि समुह बनाएर निर्वाचन लड्न पाइने...

आज राति युरो कप— २०२४ सुरु हुँदै, यी हुन् चर्चित खेलाडी शुक्रबार, जेठ ३२, २०८१ युरो कप २०२४ आज रातिदेखि सुरु हुँदैछ। उद्घाटन खेल आयोजक राष्ट्र जर्मनी र स्कटल्याण्डबीच हुँदैछ। युरोपका २४ टिम यो खेलमा सहभागी छन्। रुस र युक्रेन युद्धका कारण रुस यो खेलामा सहभागी छैन।युरो कपमा खेल्ने केही चर्चित खेलाडीका बारेमा यहाँ संक्षेपमा चर्चा गरिएको छ, जसले विश्व कप फुटबलमा समेत आफूलाई...

‘जाँडमोह’मा कांग्रेस सांसद बजगाईं, नयाँ संसद् भवनमा ‘बार’ राख्न सभामुखलाई दिए सुझाव शुक्रबार, जेठ ३२, २०८१ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनभित्र ‘बार’ बनाउनुपर्ने सुझाव दिएका छन्।शुक्रबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बजगाईंले बनिरहेको संसद् भवनमा 'बार' निर्माण गर्न सुझाव दिएका हुन्।

मर्यादा गुमाउँदै संसद् शुक्रबार, जेठ ३२, २०८१ सभामुख देवराज घिमिरेले सांसदहरुले प्रतिनिधि सभामा उठाएका विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। यस्तै, घिमिरेले सदनमा मर्यादित रुपमा जिम्मेवारी निर्वाह गर्न सांसदहरूलाई रुलिङ गर्नुपर्ने अवस्था आएको छ ।शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएका विषयप्रति सरकारको ध्यानाकर्षण गराए। सरकारले प्राकृतिक विपत्तिबाट नागरिकको जिउ, धनको...

अब सिंहदरबार आम नागरिकका लागि खुला शुक्रबार, जेठ ३२, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार आम नागरिकका लागि खुला गर्ने घोषणा गरेका छन्।शुक्रबार आफूले कार्यकालको सय दिन पूरा गरेको सन्दर्भ पत्रकार सम्मेलन गरेर गृहमन्त्री लामिछानेले सो कुरा बताएका हुन्। उनले सिंहदरबार प्रवेश पहुँचवालाहरुको लागि मात्र हुने आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर काम गर्न पाउने प्रवृत्तिको...

अघिल्लो वर्ष सम्भाव्यता अध्ययनको घोषणाः यो वर्ष हट्यो सुरुङमार्गको योजना शुक्रबार, जेठ ३२, २०८१ चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा भने त्यसलाई समेटेको छैन। मंगलबार सार्वजनिक नीति तथा कार्यक्रममा सुरुङमार्गबारे केही उल्लेख छैन।

उमेर नै नपुगेका व्यक्तिलाई वृद्धाभत्ता दिन नागरिकता किर्ते, वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा शुक्रबार, जेठ ३२, २०८१ उमेर नै नपुगेको व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता (वृद्धाभत्ता) प्राप्त गर्ने लाभग्राही सूचीमा राखेको आरोपमा वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोरङको रतुवामाइ नगरपालिका–६ का वडाध्यक्ष तुलाराम लुइँटेलसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।









