हावाहुरीले मकैबालीमा क्षति शुक्रबार, साउन ३२, २०८१

सोलुखुम्बुमा भीषण बाढी: के हिमताल फुटेको हो? शुक्रबार, साउन ३२, २०८१ सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले शुक्रबार दिउँसो खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा हिमताल फुटेर बाढी आएको भन्ने पुष्टि भइनसकेको बताएकी छन्।

सोलुखुम्बुमा भीषण बाढी, दूधकोशी र भोटेखोलाका तटीय क्षेत्र उच्च जोखिममा शुक्रबार, साउन ३२, २०८१ अरु ५ वटा घर पनि जोखिममा रहेको उनले बताए। एउटा होटल पनि बगाएको छ। नाम्चे बजारबाट केही तलका अर्को घर पनि बगाएको छ। बाढीबाट मानवीय हताहत भएनभएको बुझ्न र खोज तथा उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गएको उनले बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा शुक्रबार, साउन ३२, २०८१ नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस आजका लागि हेर्दाहेर्दैमा सकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको हो।

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी शुक्रबार, साउन ३२, २०८१ सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ।दूधकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासि आएको बढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा ५ मा पर्ने थामे गाउँ प्रभावित भएको छ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू शुक्रबार, साउन ३२, २०८१ सरकारले काभा महिला राष्ट्रिय भलिबल लिगमा उपविजेता बनेका नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ।

थाइल्यान्डमा ३७ वर्षीया सिनावात्रा प्रधानमन्त्री नियुक्त शुक्रबार, साउन ३२, २०८१ थाइल्यान्डको संसद्ले ३७ वर्षीया पाएटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्री चयन गरेको छ।फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टार्नलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चयन गरेको छ। गठबन्धनमा रहेका अन्य १० दलले उम्मेदवार अघि नसारेपछि सिनावात्रा प्रधानमन्त्री बनेकी हुन्।

भदौ ४ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा शुक्रबार, साउन ३२, २०८१ उक्त सुचनाअनुसार गत वैशाख १७ गते बसेको कर्णाली सरकार मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो। भदौ ४ गते मङ्गलबार कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहेछन्।

सरकारले काभा महिला भलिबल खेल्ने नेपाली खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने शुक्रबार, साउन ३२, २०८१ त्यस्तै, राजस्व न्यायाधिकरण पोखराको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोकेको छ। बैठकले आर्थिक वर्ष ०७९/८० र २०८०/८१ मा लगातार दुई वर्षसम्म वार्षिक एक सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र चालु आर्थिक वर्षका लागि समेत नवीकरण गर्न आएमा अन्तिम पटकका...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक शुक्रबार, साउन ३२, २०८१ नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।आगामी भाद्र ९, १० र ११ गते बिहान ११ बजे काठमाडौँमा बैठक डाकिएको महासचिव घनश्याम भुसालले जानकारी दिएका छन्।

हेटौंडा उपमहानगरपालिकालाई व्यवसायीले बुझाए साँचो शुक्रबार, साउन ३२, २०८१ कर वृद्धिको विरोधमा हेटौंडामा व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर प्रतिकात्मक रुपमा साँचोको डमी उपमहानगरलाई बुझाएका छन्।

गठ्ठाघर दुर्घटना: माग पूरा नभएसम्म शव नबुझ्ने परिवारको अडान शुक्रबार, साउन ३२, २०८१ बिहीबार भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका उत्तम कोइरालाको शव परिवारले क्षतिपूर्ति र ट्रक चालकलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान राखेका छन्।

स्त्री-२ को बक्स अफिसमा कीर्तिमानी कमाइ शुक्रबार, साउन ३२, २०८१ बलिउड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा ऐतिहासिक कमाइ गरेको छ।









