यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं— साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्वजनिक गरेका हुन्।
सरकारले काभा महिला राष्ट्रिय भलिबल लिगमा उपविजेता बनेका नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकका निर्णयहरू
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१ १५:२१