News Griha :: न्यूजगृह
आज सुनचाँदीको मूल्य कति पुग्यो ?
आज सुनचाँदीको मूल्य कति पुग्यो ? शुक्रबार सुन तोलाको ९ सयले घटेर तोलाको एक लाख ४९ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ५ सय पुगेको थियो।
भदौमा पनि घट्यो ब्याजदर, कुन बैंकको कति? 
भदौमा पनि घट्यो ब्याजदर, कुन बैंकको कति?  वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन्। २० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार एउटा बैंक प्राइम कमर्सियलले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने ७ बैंकले स्थिर राखेका छन्।
अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा
अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेको जानकारी दिएका हुन्।
अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस रिजालको नाम फिर्ता
अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस रिजालको नाम फिर्ता अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ। रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एकजना सहयोगीलाई उतै छाडेर आएको उजुरीपछि उनको नाम फिर्ता भएको स्रोतले जानकारी दिएको छ।
चलचित्र विकास बोर्ड अध्यक्षका लागि डिसीसहित ६ जनाको आवेदन
चलचित्र विकास बोर्ड अध्यक्षका लागि डिसीसहित ६ जनाको आवेदन आवेदन दिनेमा निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, राष्ट्रिय नाचघरका पूर्वमहाप्रबन्धक राजेश थापा, अभिनेत्री करिश्मा मानन्धर, फिल्म निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डङ्गोल, बोर्डका पूर्वसदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेत छन्।
सहकारी ठगीः पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशसँग बयान लिँदै संसदीय समिति
सहकारी ठगीः पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशसँग बयान लिँदै संसदीय समिति बिहीबार नै बयान लिए भनिए पनि ढिला सहभागी भएकाले आज मात्रै बयान लिने क्रम सुरु गरिने समिति सदस्य सरिता भुसालले जानकारी दिइन्। त्यसका लागि समितिको बैठक बस्दैछ। सुप्रिम सहकारीमा कोषाध्यक्ष रहेका दिपेश करिब १० हजार बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ हिनामिनामा जोडिएको भन्दै गत चैत २ गते पक्राउ परी...
बंगलादेश सरकारले फिर्ता बोलायो ७ देशका राजदूतलाई
बंगलादेश सरकारले फिर्ता बोलायो ७ देशका राजदूतलाई जसमा अमेरिकाका लागि राजदूत मोहम्मद इमरान, रुसका लागि राजदूत कमरुल हसन, साउदी अरबका लागि राजदूत जावेद पटवारी, जापानका लागि राजदूत शाहबुद्दीन अहमद, जर्मनीका लागि राजदूत मोशर्रफ हुसेन भुइया, यूएईका लागि राजदूत अबु जफर र उच्चायुक्त रियर एडमिरल एसएम अबुल कलाम रहेका छन्।
गठ्ठाघर दुर्घटनाको छानबिन गर्न गृहमन्त्रीकको निर्देशन
गठ्ठाघर दुर्घटनाको छानबिन गर्न गृहमन्त्रीकको निर्देशन गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका छन्।
नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि आवेदन [सूचनासहित]
नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि आवेदन [सूचनासहित] बैकले आज एक सूचना जारी गर्दै सहायक निर्देशक (३४ जना), सहायक (१३ जना) र सहायक (सूचना प्रविधि ५ जना)मा आवेदन आह्वान गरेको हो।
थप ५७ हिमालमा आरोहण खुलाउने तयारी
थप ५७ हिमालमा आरोहण खुलाउने तयारी पर्यटन विभागका निर्देशक राकेश गुरुङले पूर्व ताप्लेजुङदेखि पश्चिम हुम्लासम्मका विभिन्न ५७ हिमाल आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिस गरेको जानकारी दिए। मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि नयाँ हिमाल आरोहणको बाटो खुल्ने उनले बताए।
स्पेनिस ला लिगा सुरु, दुवै खेल बराबरीमा रोकिए
स्पेनिस ला लिगा सुरु, दुवै खेल बराबरीमा रोकिए स्पेनिस ला लिगाको नयाँ सिजन सुरु भएको छ। गएरातिबाट सुरु भएको नयाँ सिजनका सुरुका दुवै खेल बराबरीमा सकिएका छन्।
परराष्ट्र सचिव लम्साललाई बेल्जियमका लागि राजदूतमा सिफारिस
परराष्ट्र सचिव लम्साललाई बेल्जियमका लागि राजदूतमा सिफारिस परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ। 
Weather Update