News Griha :: न्यूजगृह
नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि आवेदन [सूचनासहित]

काठमाडौं— नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ।

बैकले आज एक सूचना जारी गर्दै सहायक निर्देशक (३४ जना), सहायक (१३ जना) र सहायक (सूचना प्रविधि ५ जना)मा आवेदन आह्वान गरेको हो।

बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८१ साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्न आव्हान गरिएको छ। 

आगामी भदौ २० सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ। 

355

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०८:३५
Weather Update