News Griha :: न्यूजगृह
रास्वपा केन्द्रीय समिति बैठक आज, यी १० विषयमा छलफल हुने
रास्वपा केन्द्रीय समिति बैठक आज, यी १० विषयमा छलफल हुने स्थानीय तह निर्वाचन र राष्ट्रिय भेला लगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ।पार्टी केन्द्रीय कार्यालय चःमतीमा बिहान ८ बजेबाट सुरु हुने केन्द्रीय समिति बैठकमा १० वटा कार्यसूची तय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ 
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ  सामान्य घरायसी विवादमा मङ्गलबार साँझ आफ्नी ५३ वर्षीया श्रीमती रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा श्रीमान् ओमप्रकाश अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए। 
कटुवा पेस्तोलसहित झापाबाट एक जना पक्राउ
कटुवा पेस्तोलसहित झापाबाट एक जना पक्राउ मंगलबार बेलुका ८ बजे झापाको अर्जुनधारा नगरपालिका–४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्र बहादुर आङ्देम्बेलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो।
बारा, पर्सा र कञ्चनपुरमा भारी वर्षा
बारा, पर्सा र कञ्चनपुरमा भारी वर्षा मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट केही उत्तर दिशा तर्फ सरेको छ। यसको प्रभावले नेपालमा अन्य दिनको तुलनामा मनसुन सक्रिय भएको छ।मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालतिर सरेमा नेपालमा बढी पानी पर्दछ।
माओवादी र एकीकृत समाजवादीलाई विश्वासमा लिएर संविधान संशोधन गर्छौं: देउवा
माओवादी र एकीकृत समाजवादीलाई विश्वासमा लिएर संविधान संशोधन गर्छौं: देउवा मंगलबार काठमाडौंमा आयोजित प्रदीप गिरिको दोस्रो स्मृति दिवसमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति देउवाले बाहिर हल्ला भएजस्तो कसैको दबाबमा आफूहरू नमिलेको स्पष्ट पर्दै माओवादी र एकीकृत समाजवादीलाई साथमा लिएर अगाडि बढ्ने बताएका हुन्।
तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले भने- टीआरसी विधेयक अझै त्रुटिपूर्ण, सच्याऊ
तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले भने- टीआरसी विधेयक अझै त्रुटिपूर्ण, सच्याऊ मानवअधिकारसम्बन्धी तीनवटा ठूला अन्तर्राष्ट्रिय संस्थाहरू एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्टसले प्रतिनिधिसभाबाट पारित सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा अझै पनि गम्भीर त्रुटिपूर्ण प्रावधानहरू रहेकाले त्यसलाई सच्याउन माग गरेका छन्।
बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ वर्षपछि फुकुवा
बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ वर्षपछि फुकुवा बंगलादेशमा विपक्षी नेता तथा पूर्व प्रधानमन्त्री खालिदा जियाको बैंक खातामाथिको प्रतिबन्ध हटाइएको छ।राष्ट्रिय राजस्व बोर्ड (एनबीआर) ले जियाको बैंक खाता फुकुवा गर्ने निर्णय गरेको छ। उनको बैंक खाता १७ वर्षदेखि रोक्का गरिएको थियो। 
पाइलट बाबाको निधन
पाइलट बाबाको निधन भारतका चर्चित सन्त पाइलट बाबाको निधन भएको छ। भारतीय मिडियाका अनुसार जुना अखडाका महामंडलेश्वर पायलट बाबा लामो समयदेखि बिरामी थिए। उनको दिल्लीको एपोलो अस्पतालमा निधन भएको हो।
 गुल्मीमा लेदोसहितको बाढीमा फस्यो बस
 गुल्मीमा लेदोसहितको बाढीमा फस्यो बस गुल्मी जिल्लामा लेदोसहितको बाढीले गुडिरहेको बसमा क्षति पुर्‍याएको छ।रुरुक्षेत्र गाउँपालिका–१, रातामाटास्थानमा मदन भण्डारी राजमार्गमा भेलले यात्रुवाहक बस आंशिक पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत दिए।
गौरा पर्व भदौ १० गते मनाइने
गौरा पर्व भदौ १० गते मनाइने अठोला पञ्चाङ्गका डिल्लीराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसपालि गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, 'कृष्ण पक्षमा पुजिने गौरालाई अँधेरी वा काली गौरा भनिन्छ।'
कोलकातामा बलात्कारपछि हत्या प्रकरण: सर्वोच्चले स्वज्ञान लिँदै दियो विभिन्न आदेश
कोलकातामा बलात्कारपछि हत्या प्रकरण: सर्वोच्चले स्वज्ञान लिँदै दियो विभिन्न आदेश यो घटनापछि भारतभरका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् भने घटनापछि प्रदेश सरकारको कदम बारे आलोचना भइरहेको बेला यस घटनामा सर्वोच्च अदालतले स्वतस्फुर्त हात हालेको छ। 
Weather Update