News Griha :: न्यूजगृह
मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खस्यो
मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खस्यो ईच्छाकामना गाउँपालिका–५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२  नं को कारमा बिहान ८ बजेको समयमा माथिबाट ढुङ्गा खसेको हो।
गाईजात्रामय वसन्तपुर [तस्बिरहरू]
गाईजात्रामय वसन्तपुर [तस्बिरहरू] काठमाडौं उपत्यकामा हरेक वर्ष गाईजात्रा विशेष हुने गर्छ। दिवङ्गत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाउने गर्दछन्।
नवलपुर, पाल्पा, चितवनमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
नवलपुर, पाल्पा, चितवनमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह ती जिल्ला भएर बग्ने सानाठूला खोलामा आकस्मिक बाढी आउने जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
घोडेपानी सडक अवरुद्धः पर्यटक र स्थानीयलाई सास्ती
घोडेपानी सडक अवरुद्धः पर्यटक र स्थानीयलाई सास्ती म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयलाई समस्या भएको छ।अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा पहिरोले सडक भत्काएपछि गत साउनदेखि घोडेपानीमा यातायात अवरुद्ध बनेको हो।
भारतका प्रधानमन्त्री मोदी युक्रेन भ्रमणमा जाँदै
भारतका प्रधानमन्त्री मोदी युक्रेन भ्रमणमा जाँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यसै साता युक्रेनको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो।
दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन
दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो। उनको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ।
लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै आचार्यलाई सात वटा राजनीतिक दलले विश्वासको मत दिने भएका छन्। नेकपा एमालेका सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। गत साउन ७ गते मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलका उपनेता थिए। गत बसेको संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलका नेतासमेत चयन गरिसकेको छ।
मेसी राष्ट्रिय टोलीमा अटाएनन्
मेसी राष्ट्रिय टोलीमा अटाएनन् अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले फिफा विश्वकप छनोट अन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेल गुमाउने भएका छन्। उनले चोटका कारण छनोट खेलहरू गुमाउने भएका हुन्।
रूपन्देहीमा ३ वटा सवारिसाधन ठोक्किँदा स्कुटर चालक युवतीको मृत्यु
रूपन्देहीमा ३ वटा सवारिसाधन ठोक्किँदा स्कुटर चालक युवतीको मृत्यु मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका ११ देवीनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठ छिन्।
आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८  दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ।
देशभर मनसुनी वायुको प्रभाव कायमै
देशभर मनसुनी वायुको प्रभाव कायमै हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ...
मनमोहक सुनदह
मनमोहक सुनदह रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित चार हजार चार सय ३५ मिटरको उचाइमा रहेको सुनदह।
Weather Update