News Griha :: न्यूजगृह
मंकीपक्स सङ्क्रमणको जोखिममा नेपाल
मंकीपक्स सङ्क्रमणको जोखिममा नेपाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ। मंकीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा द्रुत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
दोस्रो विश्वयुद्धपछि विदेशी सैनिक रुसी भूमिमा
दोस्रो विश्वयुद्धपछि विदेशी सैनिक रुसी भूमिमा युक्रेनले रुसको कुर्स्क क्षेत्रमा रहेको रणनीतिक दृष्टिले महत्वपूर्ण अर्को पुल ध्वस्त पारेको दाबी गरेको छ। युक्रेनी सेनाले केही दिनअघि रुसको कुर्स्क क्षेत्रमा घुसपैठ गरेको थियो। युक्रेनी सेनाले आइतबार पुलमा भएको आक्रमणको भिडि‌ओ पनि सार्वजनिक गरेको छ। यो हमला झानोएको सेयाम नदी माथि गरिएको बताइएको छ।
सुनको मूल्य घट्यो, चाँदीको स्थिर
सुनको मूल्य घट्यो, चाँदीको स्थिर सोमबार सुन तोलामा ३ सयले घटेर एक लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि आइतबार सुनको मूल्य अहिलेसम्मकै बढी कायम हुँदै तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ थियो । 
सुनसरीमा एक व्यक्तिको वीभत्स हत्या, टाउको र शरीर अलगअलग ठाउँमा भेटियो
सुनसरीमा एक व्यक्तिको वीभत्स हत्या, टाउको र शरीर अलगअलग ठाउँमा भेटियो ऋषिदेवको शव सोमबार बिहान गढी गाउँपालिका– २ थलाहामा टाउको काटेर हत्या गरेको अवस्थामा भेटिएको थियो। उनको घाँटीदेखि मुनिको भाग एक ठाउँमा र टाउको अर्को ठाउँमा भेटिएको सुनसरी प्रहरीले जनाएको छ।  
पहिरोले टहरो पुरिँदा जाजरकोटमा एकै परिवारका तीन जनाको मृत्यु
पहिरोले टहरो पुरिँदा जाजरकोटमा एकै परिवारका तीन जनाको मृत्यु जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर २ माझगाउँमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। गएराति गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।
ललितपुरको बंगलामुखी नजिकै आगलागी
ललितपुरको बंगलामुखी नजिकै आगलागी ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार आगलागी भएका बेला घरमा कोही थिएनन्। आज जात्राको दिन भएकाले भुइँतलामा जेरी, स्वारी पकाउने काम भइरहेको थियो।
गोसाइँकुण्डमा भक्तजनको घुइँचो
गोसाइँकुण्डमा भक्तजनको घुइँचो समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ। आज बिहान सबेरैदेखि कुण्डमा स्नानको एवं पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।
शान्ति प्रक्रियाको जग: सिक्लेस
शान्ति प्रक्रियाको जग: सिक्लेस यो २०६३ जेठको अन्तिम साताको कुरा हो। कास्कीको उत्तरपूर्वी गाउँ सिक्लेसमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को केन्द्रीय प्रशिक्षण चलिरहेको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईलगायत उच्च तहका नेताहरु प्रशिक्षणमा सहभागी थिए। ‘अध्यक्ष दाहाललगायत नेताहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भवनमा बस्नुभएको थियो, अन्य नेता, कार्यकतासहित समाजघरमा बाँडिएर बसेका थिए’,...
थामे बाढीमा बेपत्ता भएको भनिएका व्यक्ति घरमै सकुशल भेटिए
थामे बाढीमा बेपत्ता भएको भनिएका व्यक्ति घरमै सकुशल भेटिए सोलुखुम्बुको थामेमा बाढी आउँदा बेपत्ता भएका भनिएका व्यक्ति आफ्नै घरमा सकुशल फेला परेको जानकारी स्थानीयले प्रहरीलाई गराएका छन्।
बझाङ पहिरो अपडेट: एकाघरका ४ जनाको शव भेटियो, ६ घाइते
बझाङ पहिरो अपडेट: एकाघरका ४ जनाको शव भेटियो, ६ घाइते बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले एक घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। ६ जना घाइते छन्।सोमबार बिहान १ बजे घरमाथिबाट गएको पहिरोमा परि बेपत्ता भएका उनीहरूको आज बिहान साढे ७ बजे शव निकालिएको प्रहरीले जनाएको छ।
जग्गा किनबेचको विवादमा महिलाको हत्या
जग्गा किनबेचको विवादमा महिलाको हत्या डाँडागाउँको गलकोटमा गए राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मोटरसाइकल दुर्घटनामा परि वरिष्ठ हवल्दारको मृत्यु
मोटरसाइकल दुर्घटनामा परि वरिष्ठ हवल्दारको मृत्यु पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु भएको छ।
Weather Update