पर्यटन पदमार्ग गोसाइँकुण्ड जाने तीर्थालुले भरिभराउ आइतबार, भदौ २, २०८१

अब पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने आइतबार, भदौ २, २०८१ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्तर्गत ‘एमबीबीएस’ अध्ययन सुरु गर्न बाटो खुलेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा केन्द्रीय कारागार सुन्धारा चलान आइतबार, भदौ २, २०८१ नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन्।

फेरि घट्यो घरजग्गाको किनबेच आइतबार, भदौ २, २०८१ गएको जेठमा उत्साहजनक देखिएको घरजग्गा किनबेच फेरि ओरालो लागेको देखिएको छ।भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत साउन महीनामा देशभरिमा ४३ हजार ८३५ वटा घरजग्गाको किनबेच (लिखत पारित) भएका छन्। यो सङ्ख्या असारमा ४६ हजार १७९ थियो।

औसत मूल्यवृद्धि ५.४४ प्रतिशत आइतबार, भदौ २, २०८१ अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो। तर, गत असारमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ३.५७ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ। २०८० असार महिनामा यस्तो मूल्य वृद्धिदर ७.४४ प्रतिशत थियो।

पूर्वडीआईजी खरेलले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी आइतबार, भदौ २, २०८१ नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।पूर्वप्रहरी अधिकृत खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन्।

राष्ट्रिय सभामा टीआरसी विधेयक पेस आइतबार, भदौ २, २०८१ राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएका छ।

३४.४७ अंकले घटेर २९६६ विन्दुमा ओर्लियो शेयर बजार आइतबार, भदौ २, २०८१ साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३४.४७ अंक घटेको छ। अघिल्लो दिन ३ हजार अङ्कमा रहेको बजार आइतबार भने २९६६ मा रहेर बन्द भयो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि थुनामा आइतबार, भदौ २, २०८१ जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। केसीको इजलासमा झाविरुद्धको मुद्दाको थुनछेक बहस भएको थियो।

अध्ययन र भ्रमणमा विदेशियो पौने २ खर्ब आइतबार, भदौ २, २०८१ नेपालबाट अध्ययन र भ्रमणमा जाने नेपालीसँगै पौने २ खर्ब रुपैयाँ विदेशिएको छ।नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा कुल १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ भ्रमण व्यय देखिन्छ। जसमा शिक्षा र भ्रमण दुवैका लागि विदेशिएको रकम जोडिन्छ।

एक वर्षमा साढे १४ खर्ब रेमिट्यान्स भित्रियो आइतबार, भदौ २, २०८१ उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १ सय ३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १ सय ९९ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७ सय ४...

सहकारीको बचत अपचलन : रास्वपा सहमहामन्त्री आचार्यसँग संसदीय समितिले लियो बयान आइतबार, भदौ २, २०८१ आइतबार समितिले सिंहदरबारस्थित आफ्नै सचिवालयमा आचार्यसँग बयान लिएको हो। आचार्य गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरका रूपमा समेत काम गरेका थिए।गितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा खुलेको सहकारीबाट बचतकर्ताको रकम अपचलनमा रास्वपा सभापति लामिछाने मात्र होइनन् पार्टीका सहमहामन्त्री आचार्य पनि जोडिएका छन्।

उपनिर्वाचनको तयारीमा जुट्यो आयोग आइतबार, भदौ २, २०८१ निर्वाचन आयोग स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको उपनिर्वाचन तयारीमा जुटेको छ। मङ्सिरको तेस्रो साता उपनिर्वाचन गर्ने गरी आयोग तयारीमा जुटेको हो । आयोगले गत साउन २८ गते प्रधानमन्त्रीसँगको छलफलमा मंसिर तेस्रो साता उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो। स्थानीय तह निर्वाचन ऐन २०७३ मा आयोगको सुझावमा सरकारले उपनिर्वाचनको मिति घोषणा...









