News Griha :: न्यूजगृह
भ्रष्टाचार निवारणसम्बन्धी विधेयक चाँडो टुङ्ग्याऔँ : गृहमन्त्री
भ्रष्टाचार निवारणसम्बन्धी विधेयक चाँडो टुङ्ग्याऔँ : गृहमन्त्री गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई चाँडै समितिबाट टुङ्ग्याइदिन आग्रह गरेका छन्। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा उनले समितिको संशोधन सरकारलाई स्वीकार्य भएको बताए। 
रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने
रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि देशभर नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ।
नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट
नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट गत साता ३ हजारको बिन्दु पार गरेर बन्द भएको नेप्से यो साताको पहिलो कारोबार दिन नै ३४.४७ अंकले गिरावट भएर २९६६.३३ को बिन्दुमा बन्द भएको थियो। सोमबार र मंगलबारको सार्वजनिक बिदा पछि बुधबार खुलेको नेप्से उतारचढावबीच सामान्य बढेर बन्द भएको हो।
भोलि साँझसम्म पानी पर्ने
भोलि साँझसम्म पानी पर्ने काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भदौरे झरी परेको छ।लुम्बिनी, गण्डकी, बागमती प्रदेश आसपास मनसुनजनित ‘सर्कुलेसन’ बन्दा काठमाडौं उपत्यकासहित देशका आधिकांश भूभागमा झरी परिरहेको हो।
अस्पतालबाट थुनुवा फरार
अस्पतालबाट थुनुवा फरार इलाका प्रहरी कार्यालय अनारमनीका एक थुनुवा हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका छन्।फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भुटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ।
आज भारत बन्द, ठाउँठाउँमा झडप, विहारसहितका राज्य प्रभावित
आज भारत बन्द, ठाउँठाउँमा झडप, विहारसहितका राज्य प्रभावित दलित र जनजाति संगठनहरूले आज भारत बन्दको आव्हान गरेका छन्।अनुसूचित जाति र जनजातिको लागि आरक्षणमा क्रिमी लेयर सम्बन्धी सर्वोच्च अदालतको निर्णयको विरोधमा आज भारत बन्दको घोषणा गरिएको हो।
सङ्घीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई
सङ्घीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको हो।मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन्। 
सङ्गीत उद्योग सङ्घमा प्रहरीको छापा, कम्प्युटर र कागजात नियन्त्रणमा 
सङ्गीत उद्योग सङ्घमा प्रहरीको छापा, कम्प्युटर र कागजात नियन्त्रणमा  ब्युरोले कार्यसमिति बैठकका निर्णय, लेटरप्याड र कम्प्युटर बरामद गरेको छ। नेपाल सङ्गीत उद्योग सङ्घका पदाधिकारीले फर्जी कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाको आधारमा ब्युरोले त्यसबारे अनुसन्धान सुरु गरेको छ। 
बुढासुब्वामा भक्तजनको घुइँचो
बुढासुब्वामा भक्तजनको घुइँचो बोलबम मेला सकिएसँगै सुनसरीको धरान उपमहानगरपालिका– १४ विजयपुरस्थित बुढासुब्वा मन्दिरमा बलि चढाउन आउने भक्तजनको घुइँचो लागेको छ।बुढासुब्वामा साउन महिनाभर भाकल पूरा गर्न र बलि चढाउन बन्द गरिएको थियो।
पोखराबाट काठमाडौं उडेको बुद्ध एअरको जहाज भैरहवा डाइभर्ट
पोखराबाट काठमाडौं उडेको बुद्ध एअरको जहाज भैरहवा डाइभर्ट पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थलले जनाएको छ।
नागढुङ्गा नजिकै पहिरो, मुग्लिङ-काठमाडौं सडक अवरुद्व
नागढुङ्गा नजिकै पहिरो, मुग्लिङ-काठमाडौं सडक अवरुद्व नागढुङ्गा नजिकै पहिरो खसेपछि अहिले मुग्लिङ-काठमाडौंं सडक अवरुद्व भएको छ। झ्याप्ले खोलमा खसेको पहिरो अहिले पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ। 
पार्टीबाट निष्कासन अघि रास्वपाले मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने 
पार्टीबाट निष्कासन अघि रास्वपाले मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व महामन्त्री डा मुकुल ढकाललाई पार्टीबाट निष्कासनअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उनलाई अनुशासन आयोगमार्फत अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
Weather Update