बिहीबार यस्तो छ तपाईंको राशिफल बिहीबार, असार २१, २०८०

गण्डकीका मुख्यमन्त्री पाण्डे भन्छन्– बजेट गोरखा केन्द्रित छैन बुधबार, असार २०, २०८० गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले ल्याएको बजेट गोरखा केन्द्रित नभएको बताएका छन् ।

सेवाग्राहीसँग घुस लिँदै गर्दा लेखापाल र कार्यालय सहयोगी अख्तियारको नियन्त्रणमा बुधबार, असार २०, २०८० महोत्तरीको सम्झी गाउँपालिकाको लेखापाल रौशनकुमार राउत र कार्यालय सहयोगी घरीन यादवलाई कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रमको भुक्तानी गर्ने क्रममा एक लाख २५ हजार घुस लिइरहेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको छ ।

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बुधबार, असार २०, २०८० तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा बुधबार साँझ पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण सच्चिन जरुरी छ : उपसभामुख राना बुधबार, असार २०, २०८०

दिनभरका मुख्य मुख्य समाचार बुधबार, असार २०, २०८०

प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ : रास्वपा सांसद झा बुधबार, असार २०, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नमागेको बताएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्ति आलोचनायोग्य छ, सत्ता पक्षको सांसद भए पनि त्यसमा समर्थन जनाउँदिन : शर्मा बुधबार, असार २०, २०८० उनले भने, ‘प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, म सत्तापक्षको एउटा सांसद भए पनि त्यसमा समर्थन जनाउनुपर्छ भन्ने हुँदैन । उहाँले दिएको अभिव्यक्ति आलोचनाका लागि योग्य छ । उहाँले गलत बोल्नुभएको छ । त्यसमा मेरो प्रष्ट रुपमा विमति नै छ ।’
न्यूजगृह भिडिओ समाचार बुधबार, असार २०, २०८०

घुससहित इन्जिनियर पक्राउ बुधबार, असार २०, २०८०

प्रतिनिधि सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित बुधबार, असार २०, २०८०

जातीय विभेदविरुद्ध माइतीघरमा जसपाको खबरदारी बुधबार, असार २०, २०८०










