News Griha :: न्यूजगृह
बागमती प्रदेश सरकारले बजेटमा प्रतिपक्षी दलका सुझाव समेट्ने
बागमती प्रदेश सरकारले बजेटमा प्रतिपक्षी दलका सुझाव समेट्ने बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सत्तारूढ तथा प्रतिपक्षी दलले उठाएका विषयहरू बजेटमा समावेश गर्ने निर्णय गरेको हो । मंगलबार बसेको प्रदेश सभाको बैठकको शून्य समयमा प्रतिपक्षी दलहरू नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले बजेटमा आफ्ना सुझाव नसमेटिएको भन्दै विरोध जनाएका थिए । 
कांग्रेस केन्द्रीय समिति बैठक असार २७ गते
कांग्रेस केन्द्रीय समिति बैठक असार २७ गते पार्टीका पदाधिकारीको बुधबारको छलफलपछि असार २७ गते दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । 
प्रमुख प्रतिपक्षीको विरोधपछि राष्ट्रिय सभाको बैठक स्थगन
प्रमुख प्रतिपक्षीको विरोधपछि राष्ट्रिय सभाको बैठक स्थगन बैठकको सुरुमै एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरे । 
पार्टीको हितका लागि युवा पुस्ताले जिम्मेवारी लिनुपर्छ : नेता रिजाल
पार्टीको हितका लागि युवा पुस्ताले जिम्मेवारी लिनुपर्छ : नेता रिजाल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अब पार्टीलाई अघि बढाउन युवाले जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन् । पूर्वमन्त्री तथा कांग्रेस नेता स्वर्गीय बलबहादुर राईको १३औँ स्मृति दिवसका अवसरमा उनको  सालिकमा माल्यार्पण गर्दै नेता रिजालले अघिल्ला पुस्ताको योगदानको रक्षाका लागि युवा पुस्ता अग्रसर हुनुपर्ने बताए । 
‘नेपाल अफ्रिका चलचित्र महोत्सव’मा १२ देशका २२ चलचित्र
‘नेपाल अफ्रिका चलचित्र महोत्सव’मा १२ देशका २२ चलचित्र यही असार २३ देखि २५ गतेसम्म सञ्चालन हुने तीनदिने ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३’ को एघारौँ संस्करणमा १२ देशबाट २२ चलचित्र सहभागी हुने भएका छन् । 
बाँकेमा १५ प्रतिशत धान रोपाइँ
बाँकेमा १५ प्रतिशत धान रोपाइँ वर्षा सुरु भएसँँगै किसान खेतीपातीमा जुटेका छन् । केही दिनदेखि पर्न थालेको पानीले धानको बिउ राख्न नपाएर चिन्तित बनेका बाँकेका किसान अहिले खुसी भएका छन् । 
चीनमा भीषण वर्षा :  १५ जनाको मृत्यु, ८५ हजार विस्थापित
चीनमा भीषण वर्षा :  १५ जनाको मृत्यु, ८५ हजार विस्थापित दक्षिणपश्चिम चीनमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने अन्य चारजना बेपत्ता भएका छन् ।
दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार भत्ता
दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार भत्ता पाल्पाको रिब्दिकोट गाउँपालिकाले गाउँमा बसेर काम गर्ने जनशक्ति अभाव हुन थालेपछि नयाँ कार्यक्रम ल्याएको छ । गाउँपालिका–१ को कार्यालयले दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई रु पाँच हजार भत्ता दिने कार्यक्रम ल्याएको हो ।
प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत हास्मीबीच शिष्टाचार भेट
प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत हास्मीबीच शिष्टाचार भेट प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानका राजदूत अबरार हुसेन हास्मीबीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।
महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते
महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. १ बसबिट्टीमा मंगलबार साँझ आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागि ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् ।
काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत 
काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत  काठमाडौं जिल्ला प्रशासन कार्यालयका सीडीओ धनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि उनको ठाउँमा सहसचिव बस्नेतलाई पठाइएको हो ।
वर्षाका कारण भोजपरका ग्रामीण क्षेत्रमा यातायात सेवा ठप्प
वर्षाका कारण भोजपरका ग्रामीण क्षेत्रमा यातायात सेवा ठप्प निरन्तरको वर्षाका कारण भोजपुरका ग्रामीण क्षेत्रमा यातायात सेवा बन्द भएको छ । वर्षासँगै विभिन्न ठाउँमा पहिरो खस्नुका साथै सडक हिलाम्य हुँदा यातायात सेवा ठप्प भएको हो । सडक अवरुद्ध हुँदा स्थानीयलाई दैनिक आवागमनका साथै उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ । 
Weather Update