कर्णालीमा लम्पी स्कीन रोगबाट संक्रमित एक लाख पशुचौपायाको उपचार बिहीबार, असार २१, २०८०

उपप्रधानमन्त्री श्रेष्ठले भने— प्रचण्डले भारतको सहयोगबाट प्रधानमन्त्री बनेको हुँ भन्नुभएको छैन बिहीबार, असार २१, २०८० उनी भन्छन्, ‘हाम्रो प्रधानमन्त्रीले मैले नेपालको प्रधानमन्त्री हुन विदेशमा मान्छे पठाएको थिएँ, त्यसको सहयोगबाट म प्रधानमन्त्री भएको हुँ भनेर कहीँ भन्नुभएको छैन ।

पीएसजीको नयाँ प्रशिक्षकमा लुइस एनरिके बिहीबार, असार २१, २०८० पेरिस सेन्ट जर्मेन (पीएसजी) फुटबल क्लबको मुख्य प्रशिक्षकमा लुइस एनरिके नियुक्त भएका छन् ।

सानेपामा कांग्रेस जिल्ला सभापतिहरू भेला हुँदै बिहीबार, असार २१, २०८० प्रमुख सत्तारुढ नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेला बस्दैछ ।

पाटेबाघको छाला र हड्डीसहित चार पक्राउ बिहीबार, असार २१, २०८० बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
1688303593.jpg)
विद्यालय कर्मचारीको आन्दोलन : कार्यान्वयन नहुने सहमति किन गर्ने ? बिहीबार, असार २१, २०८० सामुदायिक विद्यालयका कर्मचारीका माग पूरा गर्न सरकारले समय समयमा आधा दर्जन सम्झौता गरेको छ तर कार्यान्वयन गरेको छैन । विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने र पेसागत सुरक्षा तथा स्थायित्व हुनुपर्ने माग राखेर कर्मचारीहरू एक महिना बढी समयदेखि आन्दोलनमा छन् ।
लुम्बिनी प्रदेशको बजेट पारित बिहीबार, असार २१, २०८० लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, असार २१, २०८० देशभर बिहीबार बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले कर्णाली, गण्डकी, बाग्मती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।

हेर्नुहोस् बिहीबार विदेशी मुद्राको सटही दर बिहीबार, असार २१, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
कर्णालीका सांसदको प्रश्न—आवश्यकता शिक्षा, खानेपानी, सिँचाइ हो कि मठमन्दिर ? बिहीबार, असार २१, २०८० कर्णाली प्रदेश सभा सदस्य विन्दमान विष्टले कर्णाली प्रदेशका जनताको आवश्यकताभन्दा व्यक्तिको आशय पूरा हुने गरी बजेट विनियोजन हुनु दुर्भाग्य भएको बताएका छन् ।

यसरी बनाइयाे श्रीमतीको दुई नामबाट दुई नागरिकता, दम्पती पक्राउ बिहीबार, असार २१, २०८० दोहोरो नागरिकताको आरोपमा प्रहरीले श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिकाकी किस्मती चन्द र गम्भीर चन्द रहेका छन् ।

मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि गृहमन्त्रीले भने– न्याय र विजय सुनिश्चित छ, निराश नहुनू बिहीबार, असार २१, २०८० उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितहरूलाई निराश नहुन र सक्रियताका साथ मुक्ति अभियानमा निरन्तर लागरहन अपिल गरेका छन् ।

श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको भेट बिहीबार, असार २१, २०८०









