कांग्रेसको पहिलो चरणको अभियान सकियो, उपलब्धि के ? बुधबार, साउन ३१, २०८०

किन आउँदै छ चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं ? बुधबार, साउन ३१, २०८० उपरथी यू एनदे नेतृत्वको टोली औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले पुष्टि गरे । नेपालसँग सीमा जोडिएको तिब्बतका उच्च तहका सैनिक अधिकारी कोरोना महामारी पछि नेपाल आउँन लागेको यो पहिलो भ्रमण हो ।

पर्वतमा पहिरोले विद्यालय पुरियो बुधबार, साउन ३१, २०८० लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ । फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुई वटा भवन पहिरोले पुरिएका हुन् ।

कति पुग्यो गोलभेँडासहित तरकारीको मूल्य ? बुधबार, साउन ३१, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार बुधबार डल्ले च्याउको मूल्य प्रतिकेजी ५० रुपैयाँले बढेर आउँदा भन्टा, घिउ सिमी गाँजरलगायतका हरियो तरकारीमा १० रुपैयाँ मूल्य घटेको छ ।

पहिलोपटक स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा बुधबार, साउन ३१, २०८० फिफा महिला विश्वकप फुटबलको फाइनलमा स्पेन प्रवेश गरेको छ ।

कांग्रेसको पहिलो चरणको संगठन सुदृढीकरण अभियान सम्पन्न बुधबार, साउन ३१, २०८० नेपाली कांग्रेसको संगठन सुदृढीकरणका लागि गत साउन २० गतेदेखि सुरु दश दिने अभियान सकिएको छ ।साउन २० देखि ३० गतेसम्म कांग्रेसले आन्तरिक संगठन सुदृढीकरणका लागि अभियान सञ्चालन गरेको हो ।

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा फारम खुल्यो बुधबार, साउन ३१, २०८० राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाका लागि आवेदन फारम खुला गरेको छ । मंगलबार परीक्षाफल प्रकाशित गरेको बोर्डले फारम खुला गरेको हो ।

इन्टर मायमी लिग–२०२३ को फाइनलमा बुधबार, साउन ३१, २०८० अमेरिकी क्लब इन्टर मायमी लिग कप–२०२३ को फाइनलमा प्रवेश गरेको छ ।

पीएसजीबाट साउदीको हिलाल क्लबमा सरेका नेयमारको पारिश्रमिक कति ? बुधबार, साउन ३१, २०८० ब्राजिलका स्टार फुटबर नेयमार फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनबाट साउदी अरेबियाको क्लब अल हिलालमा सरेका छन् ।
सरोकारवालासँग छलफल गरी यथाशीघ्र शिक्षा ऐन ल्याइयोस् : अध्यक्ष तिवारी बुधबार, साउन ३१, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले संघीय शिक्षा ऐन २०८० ल्याउन कुनै पनि बहानामा ढिला गर्न नहुने बताएका छन् ।

अस्ट्रेलियामा ‘नइ नारी गौरवी’ पुरस्कार प्रदान बुधबार, साउन ३१, २०८० ‘नइ एकेडेमी अस्ट्रेलिया’ले आसन्न तीजका अवसरमा अस्ट्रेलियाको ग्रानभिलमा सांस्कृतिक कार्यक्रम आयोजना गरी विभिन्न विधाका उत्कृष्ट नारीलाई ‘नइ नारी गौरवी’ पुरस्कार प्रदान गरेको छ ।

प्रस्तावित शिक्षा ऐनविरुद्ध शिक्षक महासंघ पर्साको धर्ना बुधबार, साउन ३१, २०८० नेपाल शिक्षक महासंघ पर्साले प्रस्तावित संघीय शिक्षा ऐन शिक्षक तथा कर्मचारीको हकहित विपरित रहेको भन्दै मंगलबार जिल्ला विकास तथा समन्वय इकाईमा धर्ना दिएको छ ।

मौसम : देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान बुधबार, साउन ३१, २०८० भारी वर्षा हुँदा नदीको जलसतह बढ्ने, गेग्रान बहाब, बाढीपहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।









