एमालेका लागि सत्ता चासोको विषय होइन : महासचिव पोखरेल बुधबार, साउन ३१, २०८०

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने बुधबार, साउन ३१, २०८० पोखरामा बुधबार आयोजित एक कार्यक्रममा उनले भने, ‘पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेका छौँ । नेपाल सरकारले बेवास्ता गरी आनाकानी गरेमा सन् २०२३ भित्र गण्डकी प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने छ ।’

पुष्पा मृत्यु प्रकरण : छिमेकीसहित ४ जना पक्राउ, के हो घटना? बुधबार, साउन ३१, २०८० इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले किटानी जाहेरीका आधारमा आवश्यक अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको बताए । पक्राउ परेका अन्य दुई जनाको नाम भने प्रहरीले खुलाएको छैन । आफन्तले पुष्पा आफैँ झुण्डिएको नभई कसैले हत्या गरेको दाबी गर्दै कारबाहीको माग राखेर आन्दोलन गर्दै आएका छन् ।

औषधीय गुण भएको पदमचाल, लिन सकिन्छ आर्थिक लाभ बुधबार, साउन ३१, २०८० शरीरको कुनै भाग सुन्निएको, मर्केको, भाँचिएको अवस्थामा पदमचालको जरा कुटेर गाईको गहुँतसँग मिसाइ लगाउनाले फाइदा गर्दछ । साथै पदमचालको पात, डाँठ, फूललाई अचार तथा तरकारीमा पनि प्रयोग गरिन्छ । वन विभागले दिएको तथ्याङ्कानुसार नेपालमा हाल वार्षिक चार हजार आठ सय ३५ मेट्रिक टन जडीबुटी उत्पादन हुँदै आएको छ । यस्तै...
काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग, आधाभन्दा कम वितरण बुधबार, साउन ३१, २०८० बागमतीको पानी र अरु स्रोत गरी अहिले दैनिक १५ देखि १६ करोड लिटर पानी वितरण भइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताए । उनले भने, ‘वर्षाका कारण हाम्रो आफ्नो स्रोतमा उत्पादन पनि बढेको छ । बागमतीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर ल्याइएको छ ।’ प्रवक्ता राईका अनुसार मेलम्चीको लाइनबाटै...

लुम्बिनी—भियतनाम सिधा हवाई उडानको तयारी, राजदूत हाई सकारात्मक बुधबार, साउन ३१, २०८० नेपाल–भियतनाम चेम्बर अफ कमर्सले नेपालका लागि समेत राजदूत रहेका न्गुयेन थान हाइले आफ्नो स्वागतका लागि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भियतनामीहरु नेपालको लुम्बिनी आउन इच्छुक रहेको उल्लेख गर्दै दुई देशले पर्यटन प्रवर्द्धनका लागि सम्पर्क सञ्जाल विस्तार गर्नुपर्ने बताए ।
![८ सवारीसाधन एकै ठाउँमा ठोक्किँदा चितवनमा २० जना घाइते, सात गम्भीर [अपडेट]](https://newsgriha.com/uploads/posts/chitwan accident1692178384.jpg)
८ सवारीसाधन एकै ठाउँमा ठोक्किँदा चितवनमा २० जना घाइते, सात गम्भीर [अपडेट] बुधबार, साउन ३१, २०८० जिल्ला प्रहरी कार्यालयका अनुसार सुरुमा ना १ क ६१३१ नं को कलेज बस, ना २ च ८४४६ नं को शव बोकेको जीप ठोक्किएका थिए । त्यसपछि उनीहरूसँग बा. प्र. ०६–००१ प ९९८१, बा.प्र. ०३–००५ प ९७, ना ६२ प ६०३२, बा. प्र. ०३–००१ प ४१४७ मोटरसाइकल र बा. प्र. ०६–००१ ...

चलचित्र ‘ऐँचो पैँचो’ को भूमिकाबारे के भन्छिन् स्वस्तिमा ? बुधबार, साउन ३१, २०८० स्वस्तिमाले आफू कुनै पार्टीको विचारसँग नभई केही व्यक्तिसँग प्रभावित रहेको बताइन् । सामाजिक विषयको चलचित्रमा देखिँदै आएकी अभिनेत्री खड्काले चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताइन् । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएकाले यसपटक दर्शकले फरक रूपमा पाउने स्वस्तिमाको भनाइ थियो । स्वस्तिमाले भनिन्, ‘मैले कलात्मक चलचित्रमा केही समय...
![बढ्यो गाडीभाडा [सूचीसहित]](https://newsgriha.com/uploads/posts/kathmandu-sawari-bhada1684992038.jpg)
बढ्यो गाडीभाडा [सूचीसहित] बुधबार, साउन ३१, २०८० सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो । तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ ।

विदेशमा नेपाली श्रम शक्तिको बढ्दो आकर्षण रोक्न सामाजिक सुरक्षा योजना : मन्त्री भण्डारी बुधबार, साउन ३१, २०८० बुधबार अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन आयोजित विशेष कार्यक्रममा मन्त्री भण्डारीले सरकारले गरिबी निवारण र श्रम बजारमा श्रमिकको आकर्षणका लागि सामाजिक सुरक्षा योजना सार्वजनिक गरिएको बताए ।

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता बुधबार, साउन ३१, २०८० सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले साउन १० देखि संसद् अवरुद्ध गरिरहेको छ । प्रमुख राजनीतिक दलहरूबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन । राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव पनि दिएका पनि पोखरेलको...

अर्थ मन्त्री महत भन्छन्— युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न सरकार प्रतिवद्ध छ बुधबार, साउन ३१, २०८० बुधबार राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सृजनशील युवा राष्ट्रिय अभियानले आयोजना गरेको उद्यमशील युवा सृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दे अर्थमन्त्री महतले युवाहरूलाई देशमै रोक्नका लागि सरकारले युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने बताएका हुन् ।

सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर जानु पर्दैन : प्रधानमन्त्री बुधबार, साउन ३१, २०८० सामाजिक सुरक्षाको अवधारणा सामाजिक न्यायबाट वञ्चित उपेक्षित वर्गलाई राज्यको मूलप्रवाहिकरणमा ल्याउने एउटा मुख्य रणनीति भएको पनि उनले बताए । प्रधानमन्त्री प्रचण्डले यही अवधारणाका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनका क्रममा समाजका बिभिन्न तह र तप्काको सामाजिक सुरक्षाका लागि कैयन् अभियान सञ्चालनमा रहेका बताए ।









