News Griha :: न्यूजगृह
बुधबारको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]
बुधबारको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
बालविकास शिक्षक, विद्यालय कर्मचारीसहितको हकहितविरुद्ध शिक्षा विधेयक छ, सच्याइयोस्’
बालविकास शिक्षक, विद्यालय कर्मचारीसहितको हकहितविरुद्ध शिक्षा विधेयक छ, सच्याइयोस्’ ‘मस्यौदाले देशभर कार्यरत लाखौँ स्थायी, अस्थायी/करार, राहत, साविक उच्च मावि शिक्षक,बालविकास शिक्षा, शिक्षण सिकाइ अनुदान शिक्षक, प्राविधिक धारलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग मुद्दाको न्यायोचित सम्बोधन गर्न उदासीन रहेको देखिन्छ’, महासचिव राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
साउन अन्तिम बुधबार तपाईंको राशिफल हेर्नुस् 
साउन अन्तिम बुधबार तपाईंको राशिफल हेर्नुस्  साउन ३१ गते बुधबार ।  अधिक साउन कृष्ण औंसी । पञ्चाङ्ग वरियान नाग अश्लेषा । मलमास समाप्ति  । मत्स्यनारायण मेला समाप्ति । विश्व सुलेखन दिवस । 
भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ५५ पुग्यो
भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ५५ पुग्यो भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा विगत दुई दिनदेखि परेको भीषण वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको  छ ।
फुटपाथ व्यावसायीको अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको आग्रह
फुटपाथ व्यावसायीको अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको आग्रह राष्ट्रिय मानव अधिकार आयोगले फुटपाथ व्यावसायीको मानवअधिकार संरक्षण गर्न आग्रह गरेको छ ।
क्वार्ज क्रिष्टल गोरखा दरबारमै राख्ने मन्त्रिपरिषद् बैठककाे निर्णय
क्वार्ज क्रिष्टल गोरखा दरबारमै राख्ने मन्त्रिपरिषद् बैठककाे निर्णय मन्त्रिपरिषद् बैठकले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्वार्ज क्रिष्टल) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ ।
लम्पी स्किनका कारण चितवनमा दूध उत्पादन घट्यो
लम्पी स्किनका कारण चितवनमा दूध उत्पादन घट्यो जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा.रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिए । 
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पेट्रोल र डिजेलको मूल्य बढ्यो नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
एमाले अध्यक्ष ओली र नेता रावलबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र नेता रावलबीच भेटवार्ता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच भेटवार्ता भएको छ ।
चितवनमा आँखा पाक्ने रोगको संक्रमण घट्दै
चितवनमा आँखा पाक्ने रोगको संक्रमण घट्दै आँखा पाक्ने रोगका बिरामी घट्दै गएका छन् । रोग फैलिएपछि अस्पतालमा एकाएक वृद्धि भएका आँखाका बिरामीको संख्या पछिल्ला दिनमा घट्दै गएको हो ।
सडकका खाल्डाखुल्डी पुर्न मन्त्री ज्वालाको निर्देशन
सडकका खाल्डाखुल्डी पुर्न मन्त्री ज्वालाको निर्देशन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन् । 
सुन प्रकरणमा सरकारमा नभएकाहरूले अनुसन्धान रोक्न खोजे, नेता, कर्मचारी र प्रहरीकाे पनि संलग्नता देखियाे : प्रधानमन्त्री
सुन प्रकरणमा सरकारमा नभएकाहरूले अनुसन्धान रोक्न खोजे, नेता, कर्मचारी र प्रहरीकाे पनि संलग्नता देखियाे : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा वर्तमान सरकारमा नभएकाहरूले अनुसन्धान रोक्न खोजेको बताएका छन् ।  बालुवाटारमा मंगलबार सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले सो जानकारी दिएका हुन् । उनले भने, ‘सुनको अनुसन्धानलाई कसै न कसैले रोक्न खोजेको छ । जो सरकारमा छैन । एअरपोर्टबाट दिनदिनै सय केजी सुन तस्करी हुन्छ । एउटा...
Weather Update