नारायणगढ–मुग्लिन सडक : पहिरो पन्छाउन ६ घण्टा लाग्ने मंगलबार, भदौ ५, २०८०

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले शपथ लिँदै मंगलबार, भदौ ५, २०८० नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार पद तथा गोपनीयताको सपथ लिँदैछन् । मंगलबार दिउँसाे शीतल निवासमा श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाउने छन् ।

सुन तस्करी प्रकरण : सोमबार राति बनाइएको कार्यदलको बैठक बस्दै मंगलबार, भदौ ५, २०८० ६० किलो सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत नेताहरूले मंगलबार त्यसको संरचना र कार्यक्षेत्र टुंगो लगाउने भएका छन् ।
![जसपाले यी नेताहरूलाई तोक्यो प्रदेश र विभागको जिम्मेवारी [नामसहित]](https://newsgriha.com/uploads/posts/jasapa1683291485.jpg)
जसपाले यी नेताहरूलाई तोक्यो प्रदेश र विभागको जिम्मेवारी [नामसहित] मंगलबार, भदौ ५, २०८० सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठकले विभिन्न नेताहरुलाई प्रदेश र विभागको जिम्मेवारी तोकेको छ ।

मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, भदौ ५, २०८० जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा ३ दिनदेखि मनसुन तुलनात्मक रुपमा सक्रिय रहेको जनाएको छ ।

राष्ट्रपतिको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बस्दै मंगलबार, भदौ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा मंगलबार बिहान साढे ८ बजे सर्वदलीय बैठक बस्दै छ । राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग संसद् अवरोधका विषयमा छलफल गर्न लागेका हुन् ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति मंगलबार, भदौ ५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ ।

गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुस् मंगलबार, भदौ ५, २०८० भदौ ५ गते मंगलबार । साउन शुक्ल षष्ठी तिथि । पञ्चाङ्ग शुक्ल कौलव चित्रा । कल्कि जयन्ती । गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुस् ।

बाल सुधार गृह घटना अपडेट : सुरक्षाकर्मीतर्फ १९ र बालबन्दीतर्फ १० घाइते सोमबार, भदौ ४, २०८० मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा सोमबार प्रहरी र बन्दीबीच भएको झडपमा २९ घाइते भएका छन् ।

भ्रष्टाचार र बेथितिविरुद्ध लडाइँ सुरु भइसक्यो : प्रधानमन्त्री दाहाल सोमबार, भदौ ४, २०८० प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा भ्रष्टाचार र बेथिति विरुद्धको लडाइँ सुरु भइसकेको बताएका छन् ।

टोपेखोलामा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध सोमबार, भदौ ४, २०८० नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सिंहदरबारमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक जारी सोमबार, भदौ ४, २०८० संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी छ । बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरू सहभागी छन् ।

बाजुरामा बेवारिसे अवस्थामा नवजात शिशु फेला सोमबार, भदौ ४, २०८० त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँ पछाडि सोमबार नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।









