News Griha :: न्यूजगृह
टी–२० सिरिजमा हङकङसँग भिड्दै नेपाल, टिममा को–को छन् ?
टी–२० सिरिजमा हङकङसँग भिड्दै नेपाल, टिममा को–को छन् ? नेपालले ४ देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत मंगलबार हङकङको सामना गर्दैछ । नेपाल र हङकङबीचको खेल बिहान ११:४५ देखि मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।
कालीमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति ?  
कालीमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति ?   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको मूल्यसूची सार्वजनिक गरेको छ ।
ललिता निवास प्रकरण : गच्छदारसँग पनि बयान लियो सीआईबीले
ललिता निवास प्रकरण : गच्छदारसँग पनि बयान लियो सीआईबीले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने र बाहिरको जग्गा पर्खालभित्र पार्दा त्यहाँ रहेका मोहीलाई सट्टा भर्नामा जग्गा दिने निर्णय गरेको थियो । मोहीलाई सट्टा भर्ना दिनुपर्ने रायसहितको प्रस्ताव तत्कालीन भूमिसुधार मन्त्री गच्छदार र सो रायसहितको मिसिल तयार पार्ने काम सहसचिव नारायणगोपाल मलेगोले गरेका थिए ।
बेनीमा परम्परागत ‘बर्खे नाच’, के छ धार्मिक महत्व?
बेनीमा परम्परागत ‘बर्खे नाच’, के छ धार्मिक महत्व? बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको हो । बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने  बर्खे नाचले जात्राकै रौनक दिने गरेको छ ।
पढाइको भोक : ९० वर्षीय डाँगी कक्षा १ को विद्यार्थी
पढाइको भोक : ९० वर्षीय डाँगी कक्षा १ को विद्यार्थी उनले आफू बाँच्दासम्म पढिरहने बताए । ‘सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो’, उनले भने,‘जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।’
डेंगु नियन्त्रण गर्न के गर्दैछन् मेयर बालेन ? 
डेंगु नियन्त्रण गर्न के गर्दैछन् मेयर बालेन ?  काठमाडौं महानगरपालिकामा मेयर बालेन साहले डेंगु संक्रमण नियन्त्रणका लागि जैविक औषधी छर्कन सुरु गरेका छन् । 
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक मंगलबार बस्दै छ । ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय संगठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय  गरिने छ ।
नवलपरासीको घ्युखोलामा यात्रुबस पल्टिँदा २९ घाइते
नवलपरासीको घ्युखोलामा यात्रुबस पल्टिँदा २९ घाइते पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
शिक्षकलाई कारबाही गर्न निर्देशन दिँदै मानव स्रोत विकास केन्द्रले पठायो पत्र
शिक्षकलाई कारबाही गर्न निर्देशन दिँदै मानव स्रोत विकास केन्द्रले पठायो पत्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई र ७५३ स्थानीय तहलाई पत्रचार गर्दै लामो समयसम्म बिदामा बस्ने शिक्षकलाई प्रचलित ऐन, कानुनको प्रभावकारी रूपमा पालना गर्ने गराउन निर्देशन दिएको छ ।
राष्ट्रिय सभा बैठक बस्दै [कार्यसूचीसहित]
राष्ट्रिय सभा बैठक बस्दै [कार्यसूचीसहित] राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।
हेर्नुस् मंगलबारको विदेशी मुद्राको विनिमय दर  
हेर्नुस् मंगलबारको विदेशी मुद्राको विनिमय दर   नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची प्रतिनिधि सभा बैठक मंगलबार बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्नेगरी बैठक तय भएको छ ।
Weather Update