News Griha :: न्यूजगृह
नमस्ते र एनसेलमा ब्यालेन्स ट्रान्सफर गर्न, थाहा पाउन तथा रिचार्ज गर्न एउटै नम्बर 
नमस्ते र एनसेलमा ब्यालेन्स ट्रान्सफर गर्न, थाहा पाउन तथा रिचार्ज गर्न एउटै नम्बर  नियामकले ग्राहकको सहजताका लागि आधारभूत रूपमा प्रयोग हुने सेवाहरूका लागि सबै सेवा प्रदायकले एकै किसिमका यूएसएसडी नम्बर प्रयोग गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । जस अनुरूप ब्यालेन्स रिचार्जका लागि १२२, ब्यालेन्स ट्रान्सफरका लागि १३३ र ब्यालेन्स इन्क्वाइरीका लागि १४४ यूएसएसडी नम्बरको व्यवस्था गरिएको छ । आआफ्नो सिस्टममा उल्लेखित यूएसएसडी कोड...
संघीय मामिला मन्त्रालयले स्थानीय तहलाई पठायो यस्तो पत्र
संघीय मामिला मन्त्रालयले स्थानीय तहलाई पठायो यस्तो पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्थानीय तहको अंग्रेजी नामको हिज्जेमा एकरुपता कायम गर्न पत्राचार गरेको छ ।
विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त
विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । 
राजनीतिक जागरणको हिसाबमा सुदूरपश्चिमको महत्त्व बढी : अध्यक्ष ओली
राजनीतिक जागरणको हिसाबमा सुदूरपश्चिमको महत्त्व बढी : अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक जागरणको हिसाबले अन्य स्थानभन्दा सुदूरपश्चिम प्रदेशले बढी महत्त्व बोकेको बताएका छन् । 
अहिले देशभर वर्षा भइरहेको छ : मौसम पूर्वानुमान महाशाखा
अहिले देशभर वर्षा भइरहेको छ : मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर वर्षा भइरहेको जनाएको छ ।
सल्यानमा सवारी दुर्घटनामा २ को मृत्यु, १३ घाइते
सल्यानमा सवारी दुर्घटनामा २ को मृत्यु, १३ घाइते रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाइस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 
सशस्त्रका २ डीआईजी र १० एसएसपीको सरुवा
सशस्त्रका २ डीआईजी र १० एसएसपीको सरुवा गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका २ डीआईजी र १० जना एसएसपीको सरुवा गरेको छ ।सोमबार गृह मन्त्रालयले नायब महानिरीक्षक (डीआईजी) कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको छ ।
जसले ‘कुक आइसल्याण्ड पठाइदिन्छु’ भनेर रकम ठगी गरे
जसले ‘कुक आइसल्याण्ड पठाइदिन्छु’ भनेर रकम ठगी गरे ‘कुक आइसल्याण्ड पठाइदिन्छु’ भनेर रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । 
कोशीका मुख्यमन्त्री थापा विश्वासको मत पाएपछि के भन्छन् ?  
कोशीका मुख्यमन्त्री थापा विश्वासको मत पाएपछि के भन्छन् ?   कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएपछि प्रतिक्रिया दिँदै उपसभामुख सृजना दनुवारका कारण सभाध्यक्षले विश्वासको मत दिनुपर्ने अवस्था आएको र त्यसको जवाफ उपसभामुखले दिनुपर्ने बताएका छन् ।
आरजु भन्छिन्— म बाहेक अरुबाट पार्टी चल्दैन भन्ने भावना त्याग्नुपर्छ
आरजु भन्छिन्— म बाहेक अरुबाट पार्टी चल्दैन भन्ने भावना त्याग्नुपर्छ नेपाली कांग्रेसकी नेतृ एवम् सांसद डा.आरजु राणा देउवाले पार्टीभित्र जति ठूलो विवाद भए पनि पार्टीको विधिविधानभित्रै बसेर समाधान खोजिनुपर्ने बताएकी छिन् ।
कोशी प्रदेशको 'कीर्ते' राजनीति
कोशी प्रदेशको 'कीर्ते' राजनीति यसअघि थापा असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, तत्कालीन सभामुखको समेत विश्वासको मत दिएर मुख्यमन्त्री बनेको भन्दै उनको पद सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।
Weather Update