गठबन्धन सरकारबाटै संविधानको उल्लंघन भयो : नेता खनाल शनिबार, भदौ ९, २०८०

जिसस कानुन निर्माणलाई प्राथमिकतामा राख्न एमालेको माग शनिबार, भदौ ९, २०८० जिसस महासंघले आयोजना गरेको पहिलो समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलनमा उनले जिससको विषयलाई सबै राजनीतिक दलको साझा महत्वको विषय बनाउनु पर्ने बताए । साथै, उनले संविधानले चिनेको संयन्त्रलाई प्राथमिकता दिएर आवश्यक कानुन निर्माण कार्यलाई पूर्णता दिन सरकारसँग माग गरे ।

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि शनिबार, भदौ ९, २०८० नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतीका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीले जातीय द्वन्द्व निम्ताउने प्रयास गरिसक्नुभयो : नेता कोइराला शनिबार, भदौ ९, २०८० नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने काम गरेको आरोप लगाएका छन् । शनिबार विराटनगरमा पत्रकारसँग बोल्दै उनले मुलुकमा धार्मिक खासियत लडाइरहेको परिस्थितिमा प्रधानमन्त्रीले जातीय द्वन्द्व निम्त्याउने काम गरिरहेको आरोप लगाए ।

जसपा अध्यक्ष यादव भारत प्रस्थान शनिबार, भदौ ९, २०८० जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जाने छन् । उनी एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले जानकारी दिए ।

धरानको आन्दोलन टेलर मात्रै हो : राप्रपा प्रवक्ता शाही शनिबार, भदौ ९, २०८० राप्रपाको संसदीय दलको बैठकपछि पत्रकारसँग उनले नेपालको सिमानभित्र गाई, गोरु मार्नेलाई तीन वर्षको जेल सजायको स्पष्ट कानुन रहेको भन्दै अपराधीलाई सजाय नभए धरानमा सुरु भएको आन्दोलन सिंहदरबारसम्म आइपुग्ने चेतावनी दिए ।

एसिया कप : नेपाली टोली कति बलियो ? कुन खेलाडीको अवस्था कस्तो ? शनिबार, भदौ ९, २०८० एसिया कपमा नेपाल समूह ‘ए’मा छ । सोही समूहमा भारत र पाकिस्तान जस्ता देशहरू रहेका छन् । एसिया कपको मुख्य प्रतिस्पर्धा सुरु हुनुअघि नेपालले पाकिस्तानमा एक साता तयारी गर्नेछ । नेपालले पाकिस्तानको स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

जब मन्दिरको दान पेटिकामा सय करोडको चेक भेटियो... शनिबार, भदौ ९, २०८० कर्मचारीले मन्दिरका वरिष्ठ अधिकृतलाई जानकारी गराए । यो चेक देखेर उनी पनि छक्क परे । मन्दिर प्रशासनका अधिकारीहरू एमभीपी कालोनीस्थित कोटक बैंकको शाखामा पुगे । चेकबारे बैंकका कर्मचारीलाई सोध्दा सबै छक्क परे ।

बुबाआमाको नाममा मन्त्री किरातीले रोपे वरपिपल शनिबार, भदौ ९, २०८० संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्वर्गीय बुबा र आमाका नाममा पाशुपत क्षेत्रमा वर र पिपल रोपेका छन् । शनिबार सामाजिक सञ्जालमा उनले बुबाआमाको सम्झनामा प्रकृतिका लागि पशुपतिमा वरपिपल रोपेर शनिबारबाट बुबाको काम सकेको जानकारी दिएका हुन् ।

धरानमा सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल शनिबार, भदौ ९, २०८० एक विज्ञप्ति जारी गर्दै आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन तथा सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गरेको हो ।

पाँच दिनपछि हुम्लामा हवाई उडान हुँदा यात्रुलाई सहज शनिबार, भदौ ९, २०८० शनिबार बिहान जिल्लाको मौसम सफा हुँदा नेपालगञ्जबाट समिट एयरले पहिलो उडान सिमकोट भरेको हुम्लाका स्टेशन इञ्चार्ज गोविन्द लामाले बताए । बिहान १० बजेपछि मौसममा सुधार आउँदा निजी एयरलाइन्स उडान भर्न सफल भएका हुन् ।
सुशासनको राष्ट्रिय योजना बनाउन प्रधानमन्त्रीको नेतृत्वमा योजना बन्दै : उपप्रधानमन्त्री खड्का शनिबार, भदौ ९, २०८० काठमाडौंमा आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै कांग्रेसका उपसभापतिसमेत रहेका खड्काले मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचारको नियन्त्रण गर्न मन्त्रिपरिषद् कार्य योजना निमार्णको प्रक्रियामा लागेको जानकारी दिए ।

एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्यो शनिबार, भदौ ९, २०८० एमालेले शनिबारदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो । सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।








