News Griha :: न्यूजगृह
क्रान्तिकारी बनौँला भनेर हातमा खुकुरी लिएर हिँड्यौँ : माधव नेपाल
क्रान्तिकारी बनौँला भनेर हातमा खुकुरी लिएर हिँड्यौँ : माधव नेपाल काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो विद्यार्थी कालमा क्रान्तिकारी बन्न खुकुरी लिएर कसैलाई काट्न बसेको स्मरण गरेका हुन् ।
बागमतीमा जलयात्रा सम्पन्न [तस्बिरहरू]
बागमतीमा जलयात्रा सम्पन्न [तस्बिरहरू] नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा शनिबार बिहान ७ बजे कुपण्डोलस्थित बागमती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको हो ।
बालेन साहलाई कांग्रेसमा ल्याउनु पर्छ : सहमहामन्त्री आङ्देम्बे
बालेन साहलाई कांग्रेसमा ल्याउनु पर्छ : सहमहामन्त्री आङ्देम्बे सहमहामन्त्री आङदेम्बेले महानगर सुन्दर बनाउने अभियानअन्र्तगत मेयर साहको नेतृत्वमा बिजुलीबजारको पुलमा राखिएको फूलको गमला र त्यसको सौन्दर्यको चर्चा धेरै भएको धारणा राख्दै बालेनको विकास मोडेल कांग्रेसले अपनाउनु पर्ने बताए ।
फ्रान्समा १९४७ पछिकै अधिक गर्मी, जनजीवन अस्तव्यस्त
फ्रान्समा १९४७ पछिकै अधिक गर्मी, जनजीवन अस्तव्यस्त स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य सुरक्षाका लागि विभिन्न उपायहरू अपनाउन आग्रह गरेका छन् । बाहिरका गतिविधि नगर्न, आगोबाट बच्न र डढेलो लाग्न नदिने कुरामा शतर्क रहन आग्रह गरेका छन् ।
देव उद्यान गौशालालाई बक्यौता बुझाउन आग्रह
देव उद्यान गौशालालाई बक्यौता बुझाउन आग्रह पटक पटकको सम्पर्कबाट ताकेता गर्दा केही सञ्चालक  व्यक्ति, फर्म, संस्थाले आंशिक रकम कोषको बैंक खातामा दाखिला गरी कोषको कोष तथा आय लेखा व्यवस्थापन शाखामा भौचर बुझाएको र त्यसमा पनि कतिपयले आंशिक मात्रै र कतिपयले नबुझाएको पाइएकाले भदौ १२ गते कार्यालय समयभित्र बाँकी बक्यौता बुझाउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।
जातीय सद्भाव भड्काएर राजनीति गर्न लागेको रवि लामिछनेको आरोप
जातीय सद्भाव भड्काएर राजनीति गर्न लागेको रवि लामिछनेको आरोप टोखा नगरपालिकामा शनिबार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सामाजिक र जातिय सद्भाव कायम राख्न सबैलाई आग्रह गरे ।
काठमाडौंको बागमतीमा चल्यो र्‍याफ्टिङ
काठमाडौंको बागमतीमा चल्यो र्‍याफ्टिङ काठमाडौंको थापाथलीबाट सुरू भएको जलजात्रा सुन्दरीघाटमा पुगेर टुंगिने छ । बागमती नदीमा सदाबहार र्‍याफटिङ गराएर पर्यटकलाई समेत आकर्षण गराउने उद्देश्यले बागमतीमा जलजात्रा गरिएको हो ।
अति संकटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा फेला
अति संकटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा फेला ‘बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयुर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालको लागि नयाँ प्रजातिको कछुवा भनेर,’ वातावरण पत्रकार साथै प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले भने ।
कस्तो छ अहिले धरानको अवस्था ?
कस्तो छ अहिले धरानको अवस्था ? धरान उपमहानगरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए । ‘अहिले धरानको अवस्था सामान्य रहेको छ, त्यस्तो केही घटना सुनेको छैन्,’ उनले भने ।
चितवनमा एकै वर्ष १२ सय सम्बन्धविच्छेदका मुद्दा दर्ता
चितवनमा एकै वर्ष १२ सय सम्बन्धविच्छेदका मुद्दा दर्ता यस्तै चेक अनादारको मुद्दा ७२२, अंशसम्बन्धी मुद्दा ६२६, लागु औषधसम्बन्धी १६८ मुद्दा दर्ता भएका थिए । कार्यालयका सूचना अधिकारी नवराज सापकोटाका अनुसार गत आर्थिक वर्ष अदालतमा तीन हजार ४३५ मुद्दा दर्ता भएका थिए । 
२० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा दुई पक्राउ
२० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा दुई पक्राउ नवलपरासीको देवचुली नगरपालिका-३ घर भई चितवनको बाह्रघरे बस्दै आएका २० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा धादिङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका- ४ का २५ वर्षीय लादेन भन्ने विनय गौतम र सिरहाको धनगढीमाई नगरपालिका- १ का २१ वर्षीय बब भन्ने योगेन्द्र साह छन्।
आइतबार १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
आइतबार १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो ।बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र...
Weather Update