News Griha :: न्यूजगृह
कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै कोशी प्रदेश सरकारविरुद्धकाे मुद्दामा बिहीबार पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । गत मंगलबारदेखि सुरु भएको सुनवाइ बिहीबार पनि सर्वोच्चको पूर्ण इजलासमा हुँदैछ ।
रेसुङ्गामा सार्वजनिक बिदा
रेसुङ्गामा सार्वजनिक बिदा रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउन बिहीबार सार्वजनिक बिदा दिएको छ ।
बीपी अस्पतालका निर्देशक भन्छन्— बिरामीले पालो कुर्नुपर्ने समस्या अन्त्य हुन्छ
बीपी अस्पतालका निर्देशक भन्छन्— बिरामीले पालो कुर्नुपर्ने समस्या अन्त्य हुन्छ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा.शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताएका छन् ।
सडक कालोपत्रेपछि डेढ घण्टाको यात्रा अब आधा घण्टामै
सडक कालोपत्रेपछि डेढ घण्टाको यात्रा अब आधा घण्टामै  मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलादेखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रे भएपछि यात्रा अवधि छोटिएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची  कार्यसूचीअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् ।
बीपी साहित्य महोत्सव तयारी समिति सदस्यमा नाम राखेपछि शिव लम्साल असन्तुष्ट
बीपी साहित्य महोत्सव तयारी समिति सदस्यमा नाम राखेपछि शिव लम्साल असन्तुष्ट बीपी साहित्य महोत्सव–२०८० तयारी समिति सदस्यमा आफ्नो नाम राखेको भन्दै नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल असन्तुष्ट भएका छन् ।
संघीय निजामती विधेयक संसदमा पठाउने तयारी
संघीय निजामती विधेयक संसदमा पठाउने तयारी सरकारले संघीय निजामती सेवा विधेयकलाई बिहीबार संघीय संसदमा पठाउने तयारी गरेको छ ।
संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेना काठमाडौं आउँदै
संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेना काठमाडौं आउँदै संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेनाको १२ सदस्यीय टोली बिहीबार काठमाडौं आउँदै छ ।
नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ : संस्कृतिमन्त्री किराँती
नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ : संस्कृतिमन्त्री किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन् ।
बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना
बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । साथै मधेस र कोशी प्रदेशस्थित तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि रहेको महाशाखाको अनुमान छ ।
एसिया कपमा बंगलादेशमाथि पाकिस्तानको सानदार जित
एसिया कपमा बंगलादेशमाथि पाकिस्तानको सानदार जित एसिया कप क्रिकेटको सुपर ४ को खेलमा बंगलादेशमाथि पाकिस्तानको सानदार जित भएको छ ।पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो ।
Weather Update