News Griha :: न्यूजगृह
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर : ट्रमा सेन्टर 
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर : ट्रमा सेन्टर  खुकुरी प्रहारबाट बुधबार दिउँसो घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्रीको महेन्द्र यादवको स्वास्थ्य अवस्था  स्थिर रहेको राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा.बन्द्री रिजालले जानकारी दिएका छन् ।
महेन्द्र यादवमाथि आक्रमण घटना : नेविसंघले माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा
महेन्द्र यादवमाथि आक्रमण घटना : नेविसंघले माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।
खुकुरी प्रहारबाट घाइते सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न देउवा ट्रमा सेन्टरमा
खुकुरी प्रहारबाट घाइते सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न देउवा ट्रमा सेन्टरमा खुकुरी प्रहारबाट बुधबार दिउँसो घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझ्न सभापति शेरबहादुर देउवा ट्रमा सेन्टर पुगेका छन् ।
नेपाल र अमेरिकी सेनाले संयुक्त अभ्यास गर्दै 
नेपाल र अमेरिकी सेनाले संयुक्त अभ्यास गर्दै  नेपाली सेना र संयुक्तराज्य अमेरिकाको सेनाबीच नियमितरुपमा सञ्चालन हुँदै आएको ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेञ्ज ट्रेनिङ’को ४० औं संस्करण यही भदौ २४ गतेदेखि सुरु हुने भएको छ ।
राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन
राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन गण्डकी गाउँपालिकाले शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
सहमहामन्त्री यादवमाथि सांघातिक हमलाको कांग्रेसद्वारा निन्दा
सहमहामन्त्री यादवमाथि सांघातिक हमलाको कांग्रेसद्वारा निन्दा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ । घटनाको कांग्रेसले घोर निन्दा र भर्त्सना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अस्ट्रेलियामाथि लगाइएको चौपाया निर्यात प्रतिबन्ध हट्यो
अस्ट्रेलियामाथि लगाइएको चौपाया निर्यात प्रतिबन्ध हट्यो  मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो ।
कर्मचारी र शिक्षकलाई ३५ प्रतिशत थप प्रोत्साहन भत्ता
कर्मचारी र शिक्षकलाई ३५ प्रतिशत थप प्रोत्साहन भत्ता पर्वतको महाशिला गाउँपालिकाले शैक्षिक सुधारका लागि गाउँपालिकाभित्रका विद्यालयमा आवासीय कक्षा सञ्चालन गरेको छ । सो कक्षा सञ्चालन गरेपछि विद्यालयका शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन भत्ता पनि दिने गरेको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि, कुन-कुन अस्पतालमा लगाउन सकिन्छ? 
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि, कुन-कुन अस्पतालमा लगाउन सकिन्छ?  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए । अस्पतालको ६४ औँ वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा भिडिओ सन्देशमार्फत उनले सातै प्रदेशका सात अस्पतालबाट एचपीभी खोप लगाउने बताए । उनका अनुसार गत असारमा सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको...
क्रिकेटको विकासका लागि पूर्वाधारमा लगानी गर्न कप्तान पौडेलको आग्रह
क्रिकेटको विकासका लागि पूर्वाधारमा लगानी गर्न कप्तान पौडेलको आग्रह राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्रिकेटको विकासका लागि अब पूर्वाधारमा लगानी ढिला गर्न नहुने बताएका छन् ।एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग उनले पर्याप्त तयारी विना सफलता हासिल हुन नसक्ने भन्दै अब भौतिक पूर्वाधारमा लगानी गर्न आवश्यक रहेको बताए ।
राष्ट्रपतिले गरे पाटनस्थित कृष्ण मन्दिरको दर्शन
राष्ट्रपतिले गरे पाटनस्थित कृष्ण मन्दिरको दर्शन प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरेका छन् । सोही अवसरमा राष्ट्रपति पौडेलले पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदाको अभिरुचिपूर्वक अवलोकनसमेत गरेका छन् ।
शेरबहादुर देउवाको उत्तराधिकारी डा. शशाङ्क कोइराला !
शेरबहादुर देउवाको उत्तराधिकारी डा. शशाङ्क कोइराला ! नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा शेरबहादुर देउवाले आफूलाई सभापतिको उम्मेदवार बन्न सक्ने संकेत गरेका छन् ।भरतपुर विमानस्थलमा पत्रकारसँग कोइरालाले यस विषयमा टुङ्गो भने लागिनसके बताए । पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशाङ्क कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले भने, ...
Weather Update