बीपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ सदस्य थप बिहीबार, भदौ २१, २०८०

यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर बिहीबार, भदौ २१, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

पाथीभरा माताको दर्शन गरी राशिफल हेर्नुस् बिहीबार, भदौ २१, २०८० भदौ २१ गते बिहीबार । भदौ कृष्ण अष्टमी तिथि । पञ्चाङ्ग वज्र कौलव रोहिणी । राशिफल ।
एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि हुँदै गएकाे छ : झलनाथ खनाल बुधबार, भदौ २०, २०८० नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको बहुदलीय जनवादले कम्युनिस्ट पार्टीको नेतृत्वका साथै मार्क्सवाद लेलिनवादको मार्गदर्शन छाड्ने भएकाले आफूहरू समाजवादको बाटोमा रहेको बताएका छन् ।

पोखरामा राष्ट्रिय चित्रकला प्रदर्शनी बुधबार, भदौ २०, २०८० दिगो शान्ति, पर्यटन र कला क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी नेपालले पोखरामा एकमहिने तेस्रो राष्ट्रिय चित्रकला प्रदर्शनी आयोजना गरेको छ ।

महेन्द्र यादवमाथि आक्रमणकाे मुख्यमन्त्री पाण्डेद्वारा भर्त्सना बुधबार, भदौ २०, २०८० गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको आक्रमणको भर्त्सना गरेका छन् ।

कञ्चनपुरको बडुवालका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बुधबार, भदौ २०, २०८० कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् ।

कोशीको भङ्गालोमा मृत भेटिए डाक्टर बुधबार, भदौ २०, २०८० सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भङ्गालोमा १० दिनदेखि बेपत्ता भएका डाक्टर प्रज्वल कोइराला बुधबार मृत फेला परेका छन् ।

महामन्त्री थापा भन्छन्— पर्यटन क्षेत्रका समस्या समाधान गर्न कांग्रेस लाग्नेछ बुधबार, भदौ २०, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानमा कांग्रेस लाग्ने बताएका छन् ।

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष इलामलाई बुधबार, भदौ २०, २०८० ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले जितेको छ ।

४ हजार ४ सय ४५ मिटर उचाइमा गल्फ खेलिने, विजेतालाई घोडा बुधबार, भदौ २०, २०८० हिमाल पारिको जिल्ल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ गाउँपालिकाको लोवथाङमा रहेको ‘मुस्ताङ गल्फ कोर्स’लाई ‘वर्ल्ड रेकर्ड’ कायम गराउने उद्देश्यले ‘गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ ।

थप ११ कम्पनीले पाए धितोपत्र कारोबार सदस्यता बुधबार, भदौ २०, २०८० नेपाल स्टक एक्सचेन्ज लिमिटेडले थप ११ व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता दिएको छ । सीमित कार्य गर्ने धितोपत्र दलालका रूपमा यी कम्पनीलाई स्टक एक्सचेन्जले अनुमति दिएको हो ।

महेन्द्र यादवमाथि आक्रमणको विरोध गर्दै नेविसंघले निकाल्याे राँके जुलुस बुधबार, भदौ २०, २०८० नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको सांघातिक आक्रमणको विरोधमा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंमा राँके जुलुस निकालेको छ ।









