News Griha :: न्यूजगृह
शिक्षकहरूको आन्दोलनले विद्यार्थी अन्योलमा
शिक्षकहरूको आन्दोलनले विद्यार्थी अन्योलमा विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा उत्रेपछि विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ ।विद्यालय पुगेका विद्यार्थीहरू गेटबाटै फर्किएका छन् भने कुनै विद्यार्थी विद्यालय नै जाने नजाने अन्योलमा छन् ।
नगदसहित प्रधानाध्यापक सम्मानित 
नगदसहित प्रधानाध्यापक सम्मानित  खोटाङको केपिलासगढी गाउँपालिकाले प्रधानाध्यापकलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाभित्र सञ्चालित माध्यमिक विद्यालयमध्ये नतिजाको आधारमा पृथ्वी मावि बाक्सिलाका प्रधानाध्यापक रणबहादुर राई उत्कृष्ट प्रधानाध्यापक घोषित भएका हुन् ।
सरकार र शिक्षक महासंघबीच वार्ता जारी
सरकार र शिक्षक महासंघबीच वार्ता जारी सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता भइरहेको छ । बुधबारबाट काठमाडौंमा आन्दोलन सुरु गरेको महासंघसँग सरकारले वार्ता सुरु गरेको हो । वार्ता बिहान ८ बजेदेखि गृह मन्त्रालयमा जारी छ ।
माइतीघरमा उपस्थित हुन शिक्षक कर्मचारीलाई निर्देशन
माइतीघरमा उपस्थित हुन शिक्षक कर्मचारीलाई निर्देशन काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकले माइतीघर मण्डलामा नियमित हाजिर हुनेगरी सम्पूर्ण शिक्षक कर्मचारीलाई उपस्थित हुन निर्देशन दिएका छन् ।
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक, के छन् एजेन्डा ?
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक, के छन् एजेन्डा ? नेकपा एकीकृत समाजवादीको ६७औं सचिवालय बैठक आज बस्दै छ । बैठक बिहीबार पार्टी कार्यालयमा बिहान साढे १० बजे बैठक बस्ने तयारी रहेको पार्टी कार्यलयले जनाएको छ ।
डडेल्धुरामा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ३ युवा पक्राउ 
डडेल्धुरामा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ३ युवा पक्राउ  पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरू छन् । १८ वर्षीय किशोर भने फरार छन् । उनीहरूको परिचय प्रहरीले गोप्य राखेको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग मध्यरातमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका छन् ।
जीर्ण बाँके कारागार
जीर्ण बाँके कारागार बाँके जिल्ला कारागारको भवन पुननिर्माण नहुँदा जीर्ण बन्दै गएको छ । २०२० मा स्थापना गरिएको कारागारमा कैदीबन्दी बस्ने भौतिक पूर्वाधार जीर्ण बन्दै गएकाले सुरक्षाको जोखिम बढेको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले गरे न्यूयोर्कमा रहेका गैरआवासीय नेपाली समुदायसँग छलफल 
प्रधानमन्त्री दाहालले गरे न्यूयोर्कमा रहेका गैरआवासीय नेपाली समुदायसँग छलफल  संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघ मुख्यालय न्यूयोर्क गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली समुदाय, व्यवसायी तथा विज्ञसँग छलफल गरेका छन् । 
बिर्सने समस्याले निम्त्याउन सक्छ ‘मृत्यु’, के हो अल्जाइमर्स?
बिर्सने समस्याले निम्त्याउन सक्छ ‘मृत्यु’, के हो अल्जाइमर्स? यो रोग लागेपछि बिस्तारैबिस्तारै मस्तिष्कका कोषहरू मर्दै जान्छन् । जसका कारण बिस्तारै बिर्सने, भुल्ने, नचिन्ने हुन्छ । यो रोगले बढ्दै जाने र लामो समयसम्म लागिरहने तथा अन्त्यमा अत्यन्त कठोर भएर बिरामीलाई सिकिस्त बनाइदिन्छ । पछिल्लो समय यो रोग लाग्नेहरूको संख्या बढ्दो क्रममा रहेको डा. जीपी अग्रवालले बताउँछन् ।
घट्यो युरो र पाउण्डको भाउ [सूचीसहित]
घट्यो युरो र पाउण्डको भाउ [सूचीसहित] नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बिहीबार युरो र पाउण्डको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा रहेको छ ।  
प्रधानमन्त्री प्रचण्डले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री प्रचण्डले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् । सम्बोधनका क्रममा नेपालले हासिल गरेका राजनैतिक उपलब्धिहरू बारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, दिगो विकास र जलवायु परिवर्तनका बारेमा प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट धारणा राख्ने यसअघि नै जानकारी गराइसकेका छन्...
Weather Update